नेप्से ४१ अंकले वृद्धि, लगानीकर्ता उत्साहित

काठमाडौं । सेयर बजारमा बुधबार सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि वृद्धि भएकाे छ । नेप्सेमा राैनकता छाउँदा लगानीकर्ता उत्साहित छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा पुगेकाे छ । नेप्से २.१५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ६.५५ […]

सम्बन्धित सामग्री

निर्देशिकाले सेयर बजार उक्सिने आशमा लगानीकर्ता

राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा सबैभन्दा बढी खुशी सेयर लगानीकर्ता भए । ‘सेयर धितो कर्जा, रियलस्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने’ कुराले लगानीकर्ता उत्साहित भएका थिए । कारोबार समयमै जारी भएको मौद्रिक नीतिका कारण नेप्से परिसूचक उच्च अंकले बढ्यो । तर, लगानीकर्ताको त्यो उत्साह […]

५६ अंकले बढ्यो नेप्से, कारोबार पनि २ अर्बमाथि

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५६.८६ अंकले बढेर १९२४.०७ अंकमा बन्द हुन पुुग्यो । अर्थ मन्त्रालयमा एमालेका विष्णु पौडेल आउने भएसँगै लगानीकर्ता उत्साहित बन्दा समग्र बजार नै हरियाली बन्न पुग्यो ।

नेप्से पुनः दोहोरो अंकले ओरालो लाग्दा कारोबार पनि खुम्चियो

काठमाडौं । आइतबार ३२ अंकले सुधारिएको शेयर बजार सोमबार पुनः दोहोरो अंकले ओरालो लाग्यो । मौद्रिक नीति समीक्षाले पनि लगानीकर्तामा खासै उत्साह जगाउन सकेन । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै स्प्रेड दर घटाए पनि लगानीकर्ता खासै उत्साहित हुन नसकेका हुन् । उतार चढावबीच बजार परिसूचक १६ अंकले झरेर १९ सय ५० मा आएर […]

मौद्रिक नीतिपछि शेयर लगानीकर्ता उत्साहित, ६१ अंकले बढ्यो नेप्से सूचक

आइतबार शेयरबजार परिसूचक नेप्से ३ प्रतिशतभन्दा धेरैले बढेको छ । आज नेप्से सूचक ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २१९ कम्पनीका ६४ लाख २३ हजार १ सय ४६ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ७३ करोड ९ लाख २७ हजार २ सय ९७ रुपैयाँको कारोबार भएको छ। जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै ३९ करोड ७१ लाख, नेपाल पुनर्बिमा कम्पनीको ६ करोड ८२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ५९ लाख, एनआईसी एसिया बैंकले ६ करोड २१ लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह ७.२२ प्रतिशतले बढेको छ भने अन्य समुह ६.९३ प्रतिशतले बढेको छ । त्यस्तै ट्रेडिङ समुह ४.४४ प्रतिशतले बढेको छ भने हाइड्रो समुह ३.६८ प्रतिशतले बढेको छ ।आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउनेमा ऋणपत्र र सामुहिक लगानी कोषका इकाईहरु रहेका छन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले लगानीकर्ताहरुले उठाई रहेका ब्यबस्था परिमार्जन गरेपछि लगानीकर्ता उत्साहित भएका हुन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत कायम गरेको छ। त्यस्तै शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु १२ करोड कायम गरिने उल्लेख छ । ४/१२ भनेर परिचित यस नीतिमा ४ खारेज भएर १२ को सीमा कायम रहेको हो।   शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने मौद्रिक नीतिमा उल्लेख छ।

नेप्से १२ अंकले बढ्यो, कारोबार रकममा पनि झिनो सुधार

सोमबार सेयर बजारमा नेप्से परिसूचक १२ दशमलव २७ अंकले बढेर दुई हजार दुई सय ६८ दशमलव ८४ बिन्दुमा पुगेको छ । आइतबारबाट बजार बढेपछि लगानीकर्ता उत्साहित भएका छन् । बजार न्यूनतम बिन्दुसम्म...

शेयर बजारमा उत्साह

सत्तारूढ गठबन्धनले निर्वाचनमा जाने सहमति गरेसँगै पूँजीबजारमा आइतवार उत्साह देखिएको छ । गत साता १५१ दशमलव ३६ अंकले घटेको बजार यो साता पहिलो कारोबार दिनमै १०५ दशमलव ५५ अंकले बढ्यो । यस दिन नेप्से परिसूचक २ हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेर बन्द भएको छ । आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्तारूढ दल सहमत भएको सूचना आएसँगै लगानीकर्ताहरू उत्साहित भएका हुन् । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले आगामी स्थानीय निर्वाचनले दिगो सरकारको गठन हुनेमा लगानीकर्ता विश्वस्त रहेको बताए । यसअघिका वर्ष...

प्रि - ओपन सेसनमा ७.६९ अंकले बढ्यो नेप्से परिसूचक

पुस २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन  मंगलवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक ७ दशमलव ६९ अंकले बढेको छ । प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७९२ दशलमव ६३ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका २७  ओटा  कम्पनीको १३ हजार ३४६ कित्ता शेयर रू.५२ लाख ५१ हजार ८१५ खरीदविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री भने जोशी हाइड्रोपावरको भएको छ । उक्त कमपनीको रू.३४ लाख ५० हजार बराबरको शेयर  खरीदविक्री भएको हो । साताको दोस्रो कारोबार दिन सोमवार भने नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १९ दशमलव ४३ अंकले बढेर बन्द भएको थियो।  उक्त दिन नेप्से परिसूचक २ हजार ७८४ दशमलव ९५ विन्दुमा पुगेको हो । उक्त दिन कारोबारमा आएका २३६ ओटा धितोपत्रको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर ७७ हजार १८३ पटकमा रू. ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ मा खरीदविक्री भएको थियो । बजारले  गति लिने संकेतहरु आएकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबैप्रकारका लगानीकर्ता केहि दिनयतादेखि उत्साहित भएका छन् । जसका कारण पनि नेप्से परिसूचक केहिदिन यतादेखि वृद्धि हुँदै गएको छ । यो पनि हेर्नुस् : २८०० विन्दु नजिक नेप्से

लकडाउनको सम्भावना बढेसँगै सेयर लगानीकर्ता उत्साहित, नेप्से १९ अंकले बढ्यो

आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोस्रो दिन उच्च अंकको वृद्धि आएको छ । हिजो आइतबार ७३ अंकले बढेको नेप्से आज १९ अंकले उकालो लागेको छ । कारोबार सुरू भएदेखि तीव्र घटबढ आएको नेप्से अन्तिममा बढेर बन्द भएको हो ।यसक्रममा आज पनि सात अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । हिजो आइतबार नेप्सेमा १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । जुन, आज सोमबारकोभन्दा २ करोडले कम हो ।आज नेप्से कारोबार सुरू भएदेखि ओरालो लागेर साढे ११ सम्म घटेको थियो । त्यसलगत्तै बढ्न थालेको नेप्से १२ बजे

सेयर बजारमा नयाँ उत्साह, २० अंकले बढ्यो नेप्से : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौं । नयाँ वर्षलाई नेपाली सेयर बजारले सकारात्म सन्देश दिएको छ । नेप्से सूचकका साथमा कारोबार रकम समेत बढेपछि लगानीकर्ता उत्साहित भएका छन् । नयाँ वर्ष -

सेयर बजार ४० अंकले बढ्यो

गएको साता नेपाली सेयर परिसूचक नेप्से ४० अंकले उकालो लागेको छ । कांग्रेस नेतृत्वको सरकार बाहिरिएर वामपन्थी नेतृत्वको सरकारको आगमनसँगै लगानीकर्ता उत्साहित भएका हुन् ।