काठमाडौं । आइतबार ३२ अंकले सुधारिएको शेयर बजार सोमबार पुनः दोहोरो अंकले ओरालो लाग्यो । मौद्रिक नीति समीक्षाले पनि लगानीकर्तामा खासै उत्साह जगाउन सकेन । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै स्प्रेड दर घटाए पनि लगानीकर्ता खासै उत्साहित हुन नसकेका हुन् । उतार चढावबीच बजार परिसूचक १६ अंकले झरेर १९ सय ५० मा आएर […]