सचिवको थप दुई नयाँ दरबन्दी सिर्जना

भएकै सचिव दरबन्दी कटौती गर्नुपर्नेमा सरकारले नयाँ सिर्जना गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको दुई नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गरेको हो ।  मन्त्रिपरिषद्ले प्रधानमन्त्री कार्यालयअन्तर्गत प्रशासन र...

सम्बन्धित सामग्री

सशस्त्रमा थपियो एआइजीको दरबन्दी

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गरेको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले सीमा सुरक्षा विभागमा एआइजीको दरबन्दी थप्ने निर्णय गरेको हो । हाल सशस्त्र प्रहरीमा एआइजीका दुई दरबन्दी छन् । कार्य तथा सीमा सुरक्षा विभागलाई छुट्टाछुट्टै विभाग बनाउन लागिएको हो । स्रोतका अनुसार सीमा सुरक्षा विभागको दरबन्दी संरचना पनि स्वीकृत भइसकेको […]

सशस्त्रमा एआइजीको दरबन्दी थपियो

सीमा सुरक्षा विभागको दरबन्दी संरचना स्वीकृत, एक एआइजी, एक डिआइजी, एक एसएसपी, तीन एसपी, सात डिएसपी, आठ इन्स्पेक्टरसहित ७६ जनाको दरबन्दी कायम सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक(एआइजी)को दरबन्दी थप गरेको छ ।...

४५ हजार कर्मचारीको दरबन्दी खाली

काठमाडौँ । देशभर करिब ४५ हजार कर्मचारीको दरबन्दी खाली रहेको छ । महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले तीनै तहमा गरी ४५ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको जनाएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २०७५ पुस ११ गते सूचना प्रकाशित गर्दै तीन तहका सरकारको दरबन्दी स्वीकृत गरेको थियो । जसअनुसार सङ्घमा ५२ हजार ९ […]

प्रहरीमा तीन एआइजीको दरबन्दी थपियो, को को दौडमा ?

काठमाडौं, ५ फागुन । नेपाल प्रहरीमा तीन एआइजीको दरबन्दी थपिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले दरबन्दी थप्ने निर्णय गरेको हो । दरबन्दी थप्न गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । योसँगै प्रहरीमा प्राविधिकबाहेक ८ एआइजीको दरबन्दी भएको छ । प्रहरीमा हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल र सहकुल थापा एआइजी छन् […]

तीन एआइजीको दरबन्दी थप

काठमाडौँ – सरकारले तीन जना एआइजीको दरबन्दी पथ गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले तीन अतिरिक्त प्रहरी महानिरिक्षकको दरबन्दी थप गर्ने निर्णय गरेको हो। योसँगै अब एआइजीको संख्या आठ पुगेको छ।

४९ हजार कर्मचारीको दरबन्दी रिक्त

सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ । विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको र बाँकी ४९ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ ।ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त हुँदा विकास निर्माण र सेवा प्रवाहको काममा प्रत्यक्ष असर परेको छ । रिक्त दरबन्दीमध्ये अधिकांश प्राविधिक छन् । शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, कृषिलगायतका प्राविधिक र केही

सशस्त्रमा एआइजीको  दरबन्दी थप हुने

सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी)को एक दरबन्दी थप्ने तयारी गरेको छ । कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर नयाँ विभाग गठन गरी एआइजी दरबन्दी थप्न लागिएको हो । दरबन्दी थप्ने प्रस्तावमा...

तीन सचिवको दरबन्दी थपिँदै

काठमाडौँ । सरकारले तीन सचिवको दरबन्दी थप्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको दुई प्राविधिक र एक प्रशासन गरी तीन सचिवको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई वटा(एक प्राविधिक र एक प्रशासन) र एउटा लगानी बोर्डका लागि दरबन्दी […]

नेपाल प्रहरीमा ५ एआईजीको दरबन्दी थपिँदै

सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न लागिएको हो ।गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपका लागि मन्त्रालयबाट नै फाइल बनाएर मन्त्रिपरिषद्मा लगेकाले अबको केही दिनमा नै नयाँ दरबन्दी थपको निर्णय हुने बताइएको छ । नयाँ दरबन्दी थप गर्दा राज्यलाई ठूलो व्ययभार पर्ने भए पनि सत्ता साझेदार दलबीच दरबन्दी थपका लागि सहमति भएकाले अर्थ मन्त्रालयले सहमति दिइसकेको बताइएको छ । नेपाल प्

बढी भएको शिक्षक दरबन्दी खारेजीको तयारी

काठमान्डाैं / सरकारले बढी भएको शिक्षक दरबन्दी खारेज गर्ने भएको छ। बजेट वक्तव्यमार्फत् सरकारले त्यसको तयारी गरेको हो। सरकारले शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने जनाउँदै प्राथमिक तहमा बढी भएको दरबन्दीलाई माध्यमिक तहमा रुपान्तरण गर्ने जनाएको हो। ‘प्राथमिक तहमा बढी हुने दरबन्दी माध्यमिक तहमा रुपान्तराण गरी बढी भएको दरबन्दी खारेज गरिनेछ।’ बजेट वक्तव्यमा... The post बढी भएको शिक्षक दरबन्दी खारेजीको तयारी appeared first on Purbeli News.