तीन सचिवको दरबन्दी थपिँदै

काठमाडौँ । सरकारले तीन सचिवको दरबन्दी थप्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको दुई प्राविधिक र एक प्रशासन गरी तीन सचिवको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई वटा(एक प्राविधिक र एक प्रशासन) र एउटा लगानी बोर्डका लागि दरबन्दी […]

सम्बन्धित सामग्री

सचिवको दरबन्दी कटौती नगर्न सहसचिवहरूको दबाब

१५ फागुन, काठमाडौं । सहसचिवहरुको दबाबका कारण मन्त्रालयहरु सचिवको दरबन्दी कटौती गर्न नसक्ने अवस्थामा पुगेका छन् । निकट भविष्यमै सचिवमा बढुवा हुने हिसाब लगाएर बसेका सहसचिवले मन्त्रालयहरुको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेका क्रममा सचिवको दरबन्दी कटौती नगर्न दबाब दिएका हुन् । अहिले सबै मन्त्रालय र संवैधानिक निकायहरुले आफ्नो ओएण्डएम सर्वे गरिरहेका छन् । तर मन्त्रालयमा […]

डोटीका ३३ वडामा छैनन् वडा सचिव

२२ वैशाख, डोटी। डोटी जिल्लाका ६५ वटा वडामध्ये ३३ वटा वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवबिहीन छ । ६ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए। उनले भने ‘वडा सचिव नभएपनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीहरुले […]

उच्चस्तरीय कार्यदलको सुझाव : उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धा हटाउन प्रस्ताव

सचिवको दरबन्दी पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलको सुझाव  यस्ता छन् मुख्य सुझाव संघका मन्त्रालयमा एक मात्र सचिव, प्रदेशलाई सात सचिव, नगरपालिकामा वरिष्ठ उपसचिव गाउँपालिकामा उपसचिव  नासुदेखि माथिका सबै श्रेणीभित्र दुई तह, सचिवको संख्या घटाएर अतिरिक्त...

सचिवको दरबन्दी ७२ बाट  ४५ मा झार्न सिफारिस

क्लस्टर हटाउनेदेखि अतिरिक्त सचिवसम्मको प्रस्ताव  निजामती सेवाका सचिव (विशिष्ट श्रेणी)को व्यवस्थापनलगायत विषयमा अध्ययन गर्न गठित कार्यदलले हाल कार्यरत सचिवहरूको संख्यामा भारी कटौती गर्नुपर्ने निष्कर्ष निकालेको छ । कार्यदलले हाल कायम रहेका ७२...

स्वास्थ्य मन्त्रालयको जनसंख्या सचिवमा देवकुमारी गुरागाईं

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिव राख्ने निर्णय गरेको छ। मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवा तर्फका सचिव मात्र मन्त्रालयमा कार्यरत छन्।

दुई सचिवको दरबन्दी थप, आधा दर्जन सचिवको सरुवा

काठमाडौँ । सरकारले सचिवको दरबन्दी थपसहित केही सचिव(विशिष्ट श्रेणी)को सरुवा गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले दुई(प्राविधिक/प्रशासन) पद थपसहित ६ जना सचिवहरूको सरुवा गरेको हो ।  विशिष्ट श्रोतबाट प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार बागमती प्रदेश प्रमुख सचिव किरण राज शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ । प्रदेश नं. […]

संवैधानिक आयोगहरुमा सचिवको दरबन्दी व्यवस्था गर्न सरकारसँग माग

काठमाडौँ – संवैधानिक आयोगहरूले आफ्ना कार्यालयमा विशिष्ट श्रेणीको कर्मचारी सचिव रहने गरी दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। संविधानअनुसार बनेका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगले आफ्ना कार्यालयमा नेपाल सरकारको सचिव सरहको दरबन्दीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। मुस्लिम […]

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फकै सचिवको दरबन्दी स्वीकृत

न्युज अफ नेपाल, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खाली गरिएको स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी सोमबार बसेको मन्त्री परिषद बैठकले पुनः स्वीकृत गरेको छ । दुई बर्ष देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवा तर्फको सचिव दरबन्दीनै खारेज गरि प्रसाशनिक कर्मचारीलाई स्वास्थ्य सचिव बनाउँदा दुई वर्षमा ७ जना सचिव परिवर्तन भएका थिए । स्वास्थ्य सेवा […]

स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवको दरबन्दी नै गायब

तत्कालीन स्वास्थ्य सचिव डा. पुष्पा चौधरी र सरकार बिचको विवादले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्राविधिक सचिवको दरबन्दी गुमेको छ । शुक्रबार स्वास्थ्य सचिव सिफारीस गर्न बसेको सिफारिस समितिले स्वास्थ्यको दरबन्दी...

सूचना आयोगमा सचिवको दरबन्दी कटौती

सरकारले राष्ट्रिय सूचना आयोगमा रहेको सचिवको दरबन्दी कटौती गरेको छ । आयोगमा कार्यबोझअनुसार सहसचिवकै दरबन्दी