प्रहरीमा तीन एआइजीको दरबन्दी थपियो, को को दौडमा ?

काठमाडौं, ५ फागुन । नेपाल प्रहरीमा तीन एआइजीको दरबन्दी थपिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले दरबन्दी थप्ने निर्णय गरेको हो । दरबन्दी थप्न गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । योसँगै प्रहरीमा प्राविधिकबाहेक ८ एआइजीको दरबन्दी भएको छ । प्रहरीमा हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल र सहकुल थापा एआइजी छन् […]