४५ हजार कर्मचारीको दरबन्दी खाली

काठमाडौँ । देशभर करिब ४५ हजार कर्मचारीको दरबन्दी खाली रहेको छ । महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले तीनै तहमा गरी ४५ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको जनाएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २०७५ पुस ११ गते सूचना प्रकाशित गर्दै तीन तहका सरकारको दरबन्दी स्वीकृत गरेको थियो । जसअनुसार सङ्घमा ५२ हजार ९ […]

सम्बन्धित सामग्री

मालपोत कार्यालयहरू सुब्बाको भरमा, १२७ अधिकृतको दरबन्दी खाली

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनाल दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाप्रवाह जटिल बनेको बताउँछन् । अझ दुर्गम क्षेत्रका कार्यालयमा अधिकृत जानै नमान्ने समस्याले ती  ठाउँका कार्यालयमा सेवा झन् कमजोर छ ।

उनन्चास हजार कर्मचारीको पद खाली

सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ । विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको र बाँकी ४९ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ । ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त हुँदा विकास निर्माण र सेवा प्रवाहको काममा प्रत्यक्ष असर परेको

समावेशी आयोगको औचित्यमै उठ्यो प्रश्न

काठमाडौं, साउन १४ । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले आयोगलाई सरकारले महत्वका साथ हेर्न नहेरेको गुनासो गर्नुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले आयोगका पदाधिकारीसँग बिहीबार गरेको छलफलमा अध्यक्ष डा. तिमल्सिनाले कर्मचारीको दरबन्दी कम भएको र दरबन्दी खाली हुँदा पनि कर्मचारी नआउँदा काम गर्न असहज भएको बताउनुभयो । आयोगले […]

​जनप्रतिनिधिले भने-'कर्मचारी अभावका कारण काम गर्न सकिएन'

मकवानपुर, फागुन २९, मकवानपुर – हेटौंडा उप–महानगरपालिकामा झण्डै पाँच दर्जन कर्मचारीको दरबन्दी खाली रहेको छ । ठूलो संख्यामा दरबन्दी खाली ...