भारतीय बाटो हुँदै नेपालीलाई अवैधरुपमा कतार लगिदै

 नेपाल सरकारको अनुमतिबिना एजेन्टले कतारी प्रहरी सेवाका लागि नेपालीलाई अवैध रूपमा लैजाने गरेको पाइएको छ।नेपाल सरकारबाट श्रमस्वीकृति नपाएका उनीहरूलाई भारतीय बाटो हुँदै एजेन्टहरूले लैजाने गरेका छन्। कतारी प्रतिनिधिले म्यानपावर कम्पनीको मिलेमतोमा अन्तर्वार्ता लएरै त्यसबाट छनोट गरी लैजाने गरेका खुलेको हो।कतारी प्रतिनिधिले पहिलो चरणमा गत फागुनमै १ सय ७९ युवालाई वैधानिक तवरले लगेका थिए। तर दोस्रो चरणमा भने अवैधानिक तवरले ३ सय युवालाई कतार लैजान त्यहाँका प्रतिनिधिले अन्तर्वार्तासमेत लिएको थियो।&nbs

सम्बन्धित सामग्री

कस्तो बन्ला सन् २०२३–२४ को भारतीय बजेट ?

आगामी फेब्रुअरी १ मा भारतीय संसद्मा बजेट पेस हुँदै छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सो दिन केन्द्रीय बजेट पेस गर्ने कार्यक्रम तय भएको छ । तर, यस वर्षको बजेटलाई धेरै अर्थमा...

भोलिबाट प्रेमगीत ३ विश्वभर प्रदर्शन हुँदै, भारतीय सिनेमा घरमा हाउस फुल

काठमाडौँ- नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमा घर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने […]

तीन दशकपछि भारतीय सीमासँग जोडिने सडक निर्माण हुँदै

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका भारतीय सिमासंग जोडिएको गाउँपालिका हो । भारतीय सीमासँग जोडिएको हुँदा कृषि, उद्योग, पर्यटन, व्यवसायमा अत्याधिक लाभ लिन सकिने भए पनि भौतिक पुर्वाधारको कमिको कारण पछाडी परेको यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीले बताए । गाउँपालिकामा बन्दै गरेको ८.५ किलोमिटर कालोपत्रे सडक सिलन्यास कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले पालिकाले ठोस योजना बनाउन […] The post तीन दशकपछि भारतीय सीमासँग जोडिने सडक निर्माण हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

२५ हजार रूपैयाँको सीमाले भारतीय पर्यटकलाई सास्ती

बारा : सिमरा विमानस्थल हुँदै पोखरा र काठमाडौं घुम्न जाने भारतीय पर्यटकले विमानस्थलमा सास्ती बेहोर्नुपरेको छ।नेपाल राष्ट्र बैंकले सय रूपैयाँभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएपछि नेपाल घुम्न आएका भारतीय पर्यटकले सास्ती भोग्नुपरेको हो।१ सयको २५ हजारभन्दा धेरै भारतीय रकम बोकेर आएका पर्यटकलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने गरेको छ।वीरगञ्ज भन्सार हुँदै नेपाल घुम्न आउने भारतीय पर्यटकलाई भन्सारमा सूचना केन्द्र नहुनु तथ

गृहको छानबिन टोलीले भारतीय सीमा सुरक्षा बलसँग पनि जानकारी लिने

दार्चुला। जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन टोली भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ।मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो। समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबासीले भारतीय प्रहरी चौकीमा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ।

स्थलगत अध्ययन गर्न टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान

दार्चुला, २१ साउन: जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो । जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढङ्गले अध्ययन […]

गृहमन्त्रालयको छानबिन टोली भारतीय बाटो हुँदै दार्चुलाको गस्कु प्रस्थान

दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोली भारतीय बाटो हुँदै दार्चुलाको गस्कु प्रस्थान गरेको छ।

स्थलगत अध्ययन गर्न टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान

जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो ।जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढङ्गले अध्ययन गरेरै प्रतिवेदन आउने उल्लेख गर्नुभएका गौतमले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति ल्याइने बताएका छन् । यस्तै समितिले भारतीय एसएसबी र स्थानीयवासीले भारतीय प्रहरी थान

हजारौं भारतीय काठमाडौं हुँदै तेस्रो मुलुकतर्फ

काठमाडौं, बैशाख १३ । भारतमा कोरोना संक्रमण बढेलगत्तै भारतीय नागरिकहरू नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जान थालेका छन्। दुई महिनायता हजारौं नागरिक नेपालको विमानस्थल प्रयोग गरेर हङकङ र साउदी अरब गएका हुन्। कोरोना संक्रमणको कारण देखाउँदै साउदी अरब, हङकङलगायत मुलुकले भारतबाट हुने सबै उडान रोकेपछि भारतीय नागरिकले नेपालको हवाई मार्ग प्रयोग गरेका हुन्। नेपाल–भारतका […]

भारतीय नागरिक नेपाल हुँदै साउदीतर्फ काठमाडौंका होटेल भारतीयले भरिभराउ

कोभिड–१९ का कारण खाडी मुलुकले भारतमा सीधा उडान रोकेपछि भारतीय नागरिकहरू नेपालको बाटो हुँदै खाडी मुलुक जान थालेका छन् । जसका कारण नेपालबाट हुने उडानहरू खचाखच भरिन थालेका छन् । त्यस्तै, भारतबाट...