कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका भारतीय सिमासंग जोडिएको गाउँपालिका हो । भारतीय सीमासँग जोडिएको हुँदा कृषि, उद्योग, पर्यटन, व्यवसायमा अत्याधिक लाभ लिन सकिने भए पनि भौतिक पुर्वाधारको कमिको कारण पछाडी परेको यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीले बताए । गाउँपालिकामा बन्दै गरेको ८.५ किलोमिटर कालोपत्रे सडक सिलन्यास कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले पालिकाले ठोस योजना बनाउन […]
The post तीन दशकपछि भारतीय सीमासँग जोडिने सडक निर्माण हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.