काठमाडौं : काठमाडौंमा गर्भपतन गर्नेमा बढी किशोरीहरु देखिएका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांक अनुसार गर्भपतन गर्नेहरुमा २० वर्षभन्दा कम उमेरका किशोरीहरु छन्।
आर्थिक वर्ष २०७१/७२ मा गर्भपतन गराउने १३ हजार ७ सय ५७ महिलामध्ये तीन हजार ४ सय ५८ जना २० वर्षमुनिका किशोरी थिए। जुन कुल संख्याको २५ प्रतिशत