वन तथा वातावरण सचिव डा ओलीको बिदाइ

काठमाडौ, ७ बैशाख । निजामती सेवाको आफ्नो ३० वर्षे सेवावधि पूरा गरी आज अनिवार्य अवकाश पाउनुभएका वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ । वनमन्त्री प्रेमबहादुर आलेले डा ओलीलाई बिदाइ गर्दै उनले एक विज्ञ तथा मन्त्रालयका लागि योग्य व्यक्ति भएकाले मन्त्रालयलाई उनको आवश्यकता सधैँ पर्ने बताए । सेवानिवृत्त डा ओलीले […]

सम्बन्धित सामग्री

कृषि बालीमा बाँदरले क्षति पुर्‍याए क्षतिपूर्ति दिने सरकारको तयारी

२१ असार, काठमाडौं । बाँदरले क्षति पुर्‍याएको कृषि बालीको क्षतिपूर्ति दिने सरकारको तयारी गरेको छ । यसका लागि वन तथा वातावरण मन्त्रालयले निर्देशिका तयार पारेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलका अनुसार जंगली जनावरले क्षति पुर्‍याएका बालीको क्षतिपूर्ति किसानलाई दिने गरी निर्देशिका तयार भएको हो । ‘उक्त निर्देशिकामा बाँदरले क्षति […]

वन मन्त्रालयले साढे पाँच महिनापछि पायो सचिव, मन्त्रीको अझै टुंगो छैन

वन तथा वातावरण मन्त्रालयले साढे पाँच महिनापछि सचिव पाएको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा. रेवतिरमण पौडेललाई सचिवमा बढुवा गर्दै वन मन्त्रालयमा पदस्थापन गरेको हो । उनी पछिल्लो तीन...

वनविज्ञ सचिव छोडेर कृषिका सहसचिवलाई जिम्मेवारी

काठमाडौं, माघ २० । सरकारले वन तथा वातावरण मन्त्रालयमा सचिव पठाउँदा गम्भीर त्रुटि र बदमासी गरेको छ । वनकै विज्ञका रूपमा रहेका कन्फर्म सचिव हुँदाहुँदै कृषितर्फका सहसचिवलाई वन मन्त्रालयको कायमुकायम सचिव दिएर सरकारले सुशासन ऐनको धज्जी उडाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सेवा विभागका महानिर्देशक सहसचिव डा रेवतीरमण पौडेललाई वन तथा वातावरण मन्त्रालयको […]

वनविज्ञ सचिव छोडेर कृषिका सहसचिवलाई जिम्मेवारी

काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रालयमा सचिव पठाउँदा गम्भीर त्रुटि र बदमासी गरेको छ । वनकै विज्ञका रूपमा रहेका कन्फर्म सचिव हुँदाहँुदै कृषितर्फका सहसचिवलाई वन मन्त्रालयको कायमुकायम सचिव दिएर सरकारले सुशासन ऐनको धज्जी उडाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सेवा विभागका महानिर्देशक सहसचिव डा. रेवतीरमण पौडेललाई वन तथा वातावरण मन्त्रालयको कामु सचिव […] The post वनविज्ञ सचिव छोडेर कृषिका सहसचिवलाई जिम्मेवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वातावरण र वन ऐनको संशोधन अपरिहार्य: पेमनारायण कँडेल

वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले वातावरण र वन ऐनको संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका धेरै ठाउँमा सडकको स्तरोन्नती गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले अहिलेको वातावरण ऐनले अहिलेको आयोजनाको माग र दिगो विकासको माग धान्न नसक्ने बताए […]

वन ऐन संशोधन आवश्यक : सचिव कँडेल

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले वातावरण र वन ऐनको संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका धेरै ठाउँमा सडकको स्तरोन्नती गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले अहिलेको वातावरण ऐनले अहिलेको आयोजनाको माग र दिगो विकासको माग […]

घाइतेको उपचारका लागि कर्मचारी र ठेकेदारबाट रकम असुल्दै प्रदेश वन सचिव

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले प्रयोग गर्ने कर्णाली प्रदेश ०२–००१ झ ००७८ नम्वरको सरकारी गाडी शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका–५ संगमचोक नजिकै विपरित दिशाबाट आइरहेको मोटरसाइकलसँग ठोक्कियो। मोटरसाइकल चालक २...

राजनीतिक अनिर्णयको प्रभाव प्रशासनमा : सचिव थन्क्याएर मन्त्रालय खाली !

काठमाडौँ । सरकार परिवर्तनको प्रभाव प्रशासनिक क्षेत्रमा पनि देखिएको छ । सत्ता गठबन्धनमा भागबन्डाका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन भने अर्कोतर्फ विभिन्न महत्त्वपूर्ण मन्त्रालय नै सचिव विहीन अवस्थामा छन् । रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण मन्त्रालयमा सचिव पद खाली छ । रक्षा मन्त्रालय अहिले […]

वन सचिव डा.ओलीको बिदाइ

काठमाडौं । निजामती सेवाको आफ्नो ३० वर्षे सेवा-अवधि पूरा गरी आज अनिवार्य अवकाश पाएका वन तथा वातावरण सचिव डा.विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ । वनमन्त्री प्रेमबहादुर आलेले डा.ओलीलाई बिदाइ गर्दै उनी एक विज्ञ तथा मन्त्रालयका लागि योग्य व्यक्ति भएकाले मन्त्रालयलाई उनको आवश्यकता सधैँ पर्ने बताए ।सेवानिवृत्त डा.ओलीले निजामती सेवामा प्रवेश गरेपछि आफूले विद्यावारिधिसम्म गर्न पाएको र राष्ट्र, राष्ट्रियता तथा नेपाली नागरिकका लागि उल्लेख्य योगदान गरेको बताए । आफ्नो सेवा-अवधि पूरा गरेका वन मन्त्