काठमाडौं, माघ २० । सरकारले वन तथा वातावरण मन्त्रालयमा सचिव पठाउँदा गम्भीर त्रुटि र बदमासी गरेको छ । वनकै विज्ञका रूपमा रहेका कन्फर्म सचिव हुँदाहुँदै कृषितर्फका सहसचिवलाई वन मन्त्रालयको कायमुकायम सचिव दिएर सरकारले सुशासन ऐनको धज्जी उडाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सेवा विभागका महानिर्देशक सहसचिव डा रेवतीरमण पौडेललाई वन तथा वातावरण मन्त्रालयको […]