वनविज्ञ सचिव छोडेर कृषिका सहसचिवलाई जिम्मेवारी

काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रालयमा सचिव पठाउँदा गम्भीर त्रुटि र बदमासी गरेको छ । वनकै विज्ञका रूपमा रहेका कन्फर्म सचिव हुँदाहँुदै कृषितर्फका सहसचिवलाई वन मन्त्रालयको कायमुकायम सचिव दिएर सरकारले सुशासन ऐनको धज्जी उडाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सेवा विभागका महानिर्देशक सहसचिव डा. रेवतीरमण पौडेललाई वन तथा वातावरण मन्त्रालयको कामु सचिव […] The post वनविज्ञ सचिव छोडेर कृषिका सहसचिवलाई जिम्मेवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

वनविज्ञ सचिव छोडेर कृषिका सहसचिवलाई जिम्मेवारी

काठमाडौं, माघ २० । सरकारले वन तथा वातावरण मन्त्रालयमा सचिव पठाउँदा गम्भीर त्रुटि र बदमासी गरेको छ । वनकै विज्ञका रूपमा रहेका कन्फर्म सचिव हुँदाहुँदै कृषितर्फका सहसचिवलाई वन मन्त्रालयको कायमुकायम सचिव दिएर सरकारले सुशासन ऐनको धज्जी उडाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सेवा विभागका महानिर्देशक सहसचिव डा रेवतीरमण पौडेललाई वन तथा वातावरण मन्त्रालयको […]

अर्थ मन्त्रालयका दुई सचिव फेरिए

काठमाडौँ – सरकारले अर्थ मन्त्रालयका दुई सचिव परिवर्तन गरेको छ। स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तोयम रायालाई अर्थसचिवको जिम्मेवारी दिएको छ। यसअघि कृष्णहरि पुस्कर अर्थसचिव थिए। सरकारले उनको ठाउँमा रायालाई ल्याएको हो। यस्तै, राजश्व सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिइएको छ। यसअघि राजश्व सचिव रामेश्वर दंगाल थिए। राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए […]

पुष्करलाई अर्थ सचिव र दंगाललाई राजश्व सचिव बनाउने निर्णय

काठमाडौं, २६ साउन । सरकारले अर्थसचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिएको छ । उनी राजश्व सचिव थिए । आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसैगरी, राजश्व सचिवको जिम्मेवारी रामेश्वर दंगालले पाएका छन् ।

मरासिनीको सरुवासँगै अर्थसचिवको जिम्मेवारी पुष्करलाई

काठमाडौँ-  सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिने निर्णय गरेको छ। उनी अहिले राजस्व सचिव छन्। बिहीबार मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेसँग उनको ठाउँमा पुष्करलाई जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिए। अब पुष्करले अर्थसचिव र राजस्व सचिव दुवै जिम्मेवारी बहन गर्नेछन्। करको दर हेरफेर प्रकरणमा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मरासिनीबीच […]

राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थसचिवको पनि जिम्मेवारी

काठमाडौं, १९ साउन । सरकारले राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थ सचिवको समेत जिम्मेवारी दिएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले पुष्करलाई अर्थ सचिवको समेत जिम्मेवारी दिएको हो । अर्थ सचिव मधुकुमार मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ । उनी बिदामा बसेका थिए । अर्थ मन्त्रालयको फुटेज प्रकरणपछि मरासिनीको अर्थमन्त्री जर्नादन शर्मासँग सम्बन्ध चिसिएको थियो । […]

एमालेको विभागका सचिव तोक्ने जिम्मा सचिवालयलाई

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय विभागका सचिव चयन गर्ने जिम्मा केन्द्रीय कमिटी बैठकले सचिवालय कमिटीलाई दिएको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकले विभागको सचिव तोक्ने जिम्मा सचिवालय कमिटीलाई दिएको बताइएको छ । केन्द्रीय कमिटी बैठकले यसअघि नै २२ वटा विभागका इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोकिसकेको छ । सचिव चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई […]

स्वास्थ्य मन्त्रालयमा दुई सचिव, जनसंख्या हेर्ने जिम्मेवारी गुरागाईंलाई

२९ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अबदेखि दुई जना सचिव रहने भएका छन् । सरकारले सार्वजनिक खरीद अनुगमन कार्यालयमा रहेकी सचिव देवकुमारी गुरागाईंलाई जनसंख्या हेर्ने गरी स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको हो । स्वास्थ्य मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवा तर्फका डा. रोशन पोखरेल मात्र मन्त्रालयमा कार्यरत छन् । […]

दुई सचिवको जिम्मेवारी फेरबदल

काठमाडौँ । सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र निरु दाहाल पाण्डेको फेरबदल गरेको हो । जसमा मन्त्रालयको पशुपन्छी विकासतर्फका सचिव शर्मालाई कृषि विकासमा सारेर पाण्डेलाई पशुपन्छी विकासको जिम्मेवारी दिएको हो । तत्कालीन कृषि विकास सचिव कृष्ण प्रसाद […]

प्रशान्तलाई क्यानको कार्यवाहक सचिवको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले पाएका छन् । क्यानको असोज २० र २१ मा बसेको बोर्ड बैठकले रिक्त सचिव पदको कार्यवाहक जिम्मेवारी प्रशान्तलाई दिने निर्णय गरेको हो । क्यान बोर्ड बैठकले कार्यवाहक सचिव, नेपाली टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवदेन देखि कर्णाली प्रदेशका […]

कृष्णहरि पुष्करले पाए राजश्व सचिवको जिम्मेवारी

सरकारले राजश्व सचिवको जिम्मेवारी कृष्णहरि पुष्कर कर्णलाई दिएको छ ।  बिहीवारको मन्त्रिपरिषद्को बैठकले कर्णलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो ।  उमेरहदका कारण रामशरण पुडासैनीले अवकाश पाएपछि राजस्व सचिव पद खाली बसेको थियो । २०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्कर केही महिना अघि मात्रै सचिव भएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेको पुष्करसँग अनुभव छ ।  प्रमुख जिल्ला अधिकारी भएर काम गर्दा राजस्व चुहावट नियन्त्रणको अध्यक्ष भएर काम गरेर राजस्वका बारेमा जानकार छन्। पुष्कर...