झापा / खोलाले बगाउँदा हराएको नेपाल–भारत सीमा छुट्याउने सीमा स्तम्भ फेला परेको छ। झापा जिल्लाको कचनकवल गाउँपालिका ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टाको बीचमा रहेको सीमा स्तम्भ खोलाले बगाएको थियो। सशस्त्र प्रहरीको टोलीले शुक्रबार सो स्तम्भ फेला पारेको हो। सीमा स्तम्भ नम्बर ११९–८ फेला परेको हो। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर...
The post झापामा हराएको सीमा स्तम्भ भेटियो appeared first on Purbeli News.