भद्रपुर (ने.स) । नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीको लापरवाहीका कारण सोमबार अपराह्न सीमा क्षेत्रमा राखिएको एउटा मुख्य सीमा स्तम्भ बगाएको छ । केही दिनको अविरल वर्षाले नेपाल–भारतको सीमा भएर बग्ने मेची नदीमा पानीको बहाव बढेसँगै झापा कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा राखिएको ११२ नम्बर सीमा स्तम्भ बगाएको हो । मेचीमा पानीको बहाव बढेपछि नदी आसपासका […]