मंसिर ४ गते हुने आम निर्वाचनमा कांग्रेस महामन्त्री गगन थापासँग प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवार राजन भट्टराईले चुनावी प्रचारलाई तीव्र बनाएका छन् । उनै भट्टराईसँग रातोपाटीले गरेको चुनावी वार्ता यहाँ प्रस्तुत गरिएको छ–चुनाव प्रचार प्रसारलाई तीव्र पार्नुभएको छ । मतदाताको प्रतिकृयाचाहिँ कस्तो मिलेको छ ?मैले सकारात्मक प्रतिकृया पाएको छु । यहाँका मतदाताहरु विगतको भन्दा फरक ढंगले मतदान गर्ने पक्षमा हुनुहुन्छ ।तपाईको मुख्य प्रतिस्पर्धी गगन थापा हुनुहुन्छ । विगतमा उहाँले तपाईलाई हराएको चुनावी इ