एमालेले चाह्यो भने यो सरकार ढाल्न सक्छ : राजन भट्टराई (भिडिओसहित)

काठमाडौं, २३ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अर्थमन्त्रीको भूमिका रहँदा जनार्दन शर्माले राज्यविरुद्ध ठूलो अपराध गरेको आरोप लगाएका छन् । उनले बजेट बनाउँदा शर्माले आधारभूत मान्यतामाथि प्रहार गरेको आरोप लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]