उहाँ (माधव नेपाल) हरु जाल थापिरहनुभएको छः डा. राजन भट्टराई

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराई पार्टी एकताका लागि माधवकुमार नेपाल पक्षले भनेबमोजिम गरेको बताएका छन् । तैपनि, एकताका लागि गम्भीर नभएको भन्दै आलोचना गरेका छन् । डा. भट्टराईसँग यीनै सेरोफेरोमा ऋषि धमलाले रेडियो नेपाली नेटवर्कका लागि गरेको कुराकानीको मुख्य अंशः केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल समुह […]

सम्बन्धित सामग्री

एमालेको नेतृत्व विना देशको अर्थतन्त्र सुधार हुन्न : डा. राजन भट्टराई

नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनका लागि बनेको गठबन्धनबाट मुलुकले विकास र स्थायित्व नपाउने दाबी गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्थतन्त्र ध्वस्त पारेको भन्दै...

गगन थापाको जीत सुनिश्चित

काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाको जीत सुनिश्चित भएको छ ।गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।उनीसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धा गरिरहेका छन्।

एमालेको पकड भनिएकै वडामा गगनलाई भारी मत

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको पकड भएको भनिएका वडाहरुबाट उल्लेख्य मत प्राप्त गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा थापा र एमालेका डा. राजन भट्टराई मुख्य प्रतिस्पर्धी हुन् । यो क्षेत्रमा काठमाडौं महानगरका चारवडा (१, ७, ८ र ३०) सहित बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, […]

कांग्रेसभित्रै पनि एमालेको चुनावी वार्ता भइरहेको छः डा. राजन भट्टराई

काठमाडौं, ११ असोज । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीको शक्तिबाट तिलमिलाएर पाँच दलीय गठबन्धन बनेको दाबी गरेका छन् । “आम रुपमा नेकपा एमाले एक्लै जाने हो । आवश्यकता र औचित्यका आधारमा कतै कतै तालमेल हुन पनि सक्छ । तर हामी राष्ट्रिय रुपमा गठबन्धन गर्दैनौं । हाम्रो प्राथमिकता एक्लै लडेर जित्ने […]

डा. राजन भट्टराई एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा निर्वाचित

काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा निर्वाचित भएका छन् । एसियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को हालै सम्पन्न बैठकबाट उनी आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएको एमालेले जनाएको छ । चेक गणतन्त्रको राजधानी प्रागमा आयोजित आइक्याप स्थायी समितिको बैठकले उक्त मञ्चको […]

चीनसँग ऋण लिँदै लिन्नँ भन्न मिल्दैनः डा. राजन भट्टराई

काठमाडौं, १३ चैत । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले चिनियाँ विदेशमन्त्री वाङको भ्रमण असफल भयो भन्ने ठाउँ नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले भने, “चिनियाँ राष्ट्रपतिको भ्रमणको दुई वर्षपछि चिनियाँ विदेशमन्त्रीको पहिलो भ्रमण भएको छ । विदेशमन्त्री वाङको […]

देउवा र ओलीबीच संसद् खोल्ने सहमति भएको छैनः डा. राजन भट्टराई

काठमाडौं, २५ पुस । नेकपा एमालेका नेता डा. राजन भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच संसद् खोल्ने सहमति नभएको दाबी गरेका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भट्टराईले भने, ‘प्रधानमन्त्री हिजो बालकोट जानुभयो। देउवा र ओलीबीच एक्लाएक्लै भेटघाट भएको हो। उहाँहरूबीच पक्कै पनि […]