काठमाडौं, १८ माघ । नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा गठबन्धन सरकारको औपचारिक धारणा पर्खिरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भट्टराईले भने, “हामी अहिले पनि के भन्छौं भने वर्तमान ५ दलीय गठबन्धन नेकपा […]