काठमाडौं, १३ चैत । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले चिनियाँ विदेशमन्त्री वाङको भ्रमण असफल भयो भन्ने ठाउँ नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले भने, “चिनियाँ राष्ट्रपतिको भ्रमणको दुई वर्षपछि चिनियाँ विदेशमन्त्रीको पहिलो भ्रमण भएको छ । विदेशमन्त्री वाङको […]