काठमाडौं, ३० कार्तिक। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावाशली नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफूहरु एकताबद्ध एमाले बनाएर लैजाने बताएका छन् । उनले माधव नेपालको साथ छोडेर एमालेमै रहेका १० जना नेताहरुलेपनि जिम्मेवारी पाईसकेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]