सुरुङ मार्गलाई प्राथमिकता दिन सुझाव

राजमार्गमा जाने गरेको पहिरोका कारण तथा सोको स्थायी निराकरणका लागि सुरुङ मार्गलाई प्राथमिकता दिन सुझाव दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको भौतिक पूर्वाधार विकास प्रणाली सुधार कार्यदलले सम्बन्धित क्षेत्रका विज्ञहरूसँग गरेको छलफलमा योसहित सञ्चालनमा रहेका राजमार्गको तत्काल अध्ययन थाल्न तथा नयाँ राजमार्ग निर्माण गर्दा सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न पनि सुझाव दिएको छ।

सम्बन्धित सामग्री

सुरुङ मार्ग विकासका लागि १ अर्ब १९ करोड विनियोजन

काठमाडौं : सरकारले सुरुङ मार्ग विकासका लागि १ अर्ब १९ करोड बजेट विनियोजन गरेको छ।संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुरुङ मार्ग विकासलाई प्राथमिकता राखेको बताएका हुन्।

कर्णालीमा सुरुङ मार्ग र केवुलकारलाई प्राथमिकता

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा केवुलकार र सुरुङमार्ग निर्माण गर्ने योजना नीति तथा कार्यक्रममा समवेश गरिएको छ।...

हेटौंडा-काठमाडौं सुरुङ-मार्ग नयाँ वर्षमा : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको पहिलो प्राथमिकतामा रहेको हेटौंडा–काठमाडौं सुरुङ–मार्ग नयाँ वर्षसँगै निर्माण थालिने बताएका छन् । प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा हेटौंडामा शनिबार आयोजित कार्यक्रममा उनले प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेकाले सुरुङ–मार्ग निर्माणलाई प्राथमिकता दिइएको बताए ।

सुरुङ मार्ग ३ नम्बर प्रदेश सरकारको प्राथमिकता

मकवानपुर, वैशाख ९ – तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सुरुङ मार्ग प्रदेश सरकारको प्राथामिकता भएको बताउनुभएको छ । लगानी बोर्डको आयो...