पोखरेल नेतृत्वको एमाले उच्चस्तरीय टोली शनिबार चीन जाँदै

काठमाडौँ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको सद्भावनापूर्ण भ्रमणका लागि शनिबार त्यसतर्फ जाने भएको छ।चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने सो पार्टीका केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले आज विज्ञप्ति जारी गरी जानकारी दिए।भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र ग

सम्बन्धित सामग्री

जापानी दूतावासको उच्चस्तरीय टोली डडेल्धुरामा

डडेल्धुरा। नेपालस्थित जापानी दूतावासका उपनियोग प्रमुख तमुरा ताका हिरोसहितको टोली बिहीबार डडेल्धुरा पुगेको छ । उपनियोग प्रमुख ताकाहिरोसंगै जापानी दूतावासकी कार्यक्रम व्यवस्थापक मिकी उप्रेती डडेल्धुरा पुगेका हुन् । नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रका लागि जापानी दूतावासले विभिन्न उपकरण उपलब्ध गराएकोमा ती उपकरण हस्तान्तरण समारोहमा सहभागी हुन दूतावासको टोली डडेल्धुरा पुगेको हो । […]

नेपाल भ्रमणमा रहेको चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुरमा

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुर पुगेको छ । टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा एक कार्यक्रमकाबीच स्वागत गरेको छ । उक्त अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र उपाध्यक्ष कविदास श्रेष्ठले फूलको मालासहित भक्तपुर दरबार स्क्वायरमा स्वागत गरेका हुन् । सो क्रममा भ्रमण टोलीलाई परम्परागत धिमेबाजासहित भक्तपुरका पर्यटकीय […]

एमालेको उच्चस्तरीय टोली चीन प्रस्थान

काठमाडौँ। नेकपा (एमाले)का उच्चस्तरका नेता आज चीन भ्रमणमा गएका छन् । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहेका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य […]

चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाडौँ । चिनियाँ उच्चस्तरीय टोली नेपाल आउन लागेको छ । नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते छिमेकी मित्रराष्ट्र जनगणतन्त्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या नेपाल आउन लागेका हुन् । च्या २५ सदस्यीय टोलीसहित महत्त्वपूर्ण राजनीतिक भेटवार्ताका लागि नेपाल आउन लागेका हुन् । च्याको भ्रमणको चाँजोपाँजो मिलाउन […] The post चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँ–केरुङ रेलमार्ग अध्ययनका लागि चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ।...

हत्याकाण्ड छानविन गर्न गृहको नेतृत्वमा उच्चस्तरीय टोली बाजुरामा

बाजुरा ।   बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरणबारे नेपाल सरकारले उच्चस्तरीय छानबिन टोली बाजुरा पुगेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली बाजुरा पुगेको हो । छानबिन टोली घटनास्थल पुगेर अध्ययन अनुसन्धान गरिरहेको छ । घटना स्थल सँगै […]

आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन

काठमाण्डाै – निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको छ । आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तुलनात्मक रूपमा संवेदनशील ठाउँहरूमा टोली परिचालन गरेको जानकारी दिनुभयो ।   टोलीले चुनावलाई  असर नपर्ने गरी भिडियो छायाङ्कन गर्न सक्ने र मौन अवधिमा आमसभा, ...

आयोगले १९ वटा उच्चस्तरीय टोली बनायो, मौन अवधिमा पैसा बाँडे तत्काल एक्सन

निर्वाचन आयोगले आचारसंहिता उलंघन गर्नेलाई तत्काल कारबाही गर्नसक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको छ । विभिन्न तुलनात्मक रुपमा संवेदनशील स्थानहरुमा त्यस्तो टोली परिचालन गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मंगलबारको पत्रकार सम्मेलनमा उनले भने, ‘टोलीले निर्वाचनलाई असर नपर्ने गरी भिडियो छायांकन गर्न सक्ने र मौन अवधिमा आमसभा, कार्यशाला गोष्ठी, सम्मेलन, भोज भतेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्

अमेरिकी संसदीय टोली काठमाडौंमा, भोलि पदयात्रामा जाने

९ वैशाख, काठमाडौं। अमेरिकी सांसदको एक उच्चस्तरीय टोली तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेको छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय टोली तीन दिने नेपाल भ्रमणमा आएको हो । अमेरिकी सांसदहरूको टोलीलाई परराष्ट्र मन्त्रालयका युरोप अमेरिका हेर्ने महाशाखाका प्रमुख निर्मल राज […]

राैतहटमा लागुऔषध प्रकरणः अनुसन्धान प्रक्रिया पूरा गरी छानबिन टोली फर्कियो

रौतहट प्रहरीले लागुऔषध राखेर पत्रकारलाई फसाएको घटना छानबिन गर्न आएको उच्चस्तरीय टोली अनुसन्धान प्रक्रिया पूरा गरी काठमाडौं फर्किएको छ।...