हत्याकाण्ड छानविन गर्न गृहको नेतृत्वमा उच्चस्तरीय टोली बाजुरामा

बाजुरा ।   बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरणबारे नेपाल सरकारले उच्चस्तरीय छानबिन टोली बाजुरा पुगेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली बाजुरा पुगेको हो । छानबिन टोली घटनास्थल पुगेर अध्ययन अनुसन्धान गरिरहेको छ । घटना स्थल सँगै […]