नेपाल भ्रमणमा रहेको चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुरमा

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुर पुगेको छ । टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा एक कार्यक्रमकाबीच स्वागत गरेको छ । उक्त अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र उपाध्यक्ष कविदास श्रेष्ठले फूलको मालासहित भक्तपुर दरबार स्क्वायरमा स्वागत गरेका हुन् । सो क्रममा भ्रमण टोलीलाई परम्परागत धिमेबाजासहित भक्तपुरका पर्यटकीय […]

सम्बन्धित सामग्री

एमालेको उच्चस्तरीय टोली चीन प्रस्थान

काठमाडौँ। नेकपा (एमाले)का उच्चस्तरका नेता आज चीन भ्रमणमा गएका छन् । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहेका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य […]

महासचिव पोखरेलको नेतृत्वमा एमाले नेताको टोली चीन भ्रमणमा जाने

महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेको उच्चस्तरीय टोली आइतबार चीन भ्रमणमा जाने भएको छ । पार्टी र भ्रातृ संगठनका नेताहरू सम्मिलित २१ सदस्यीय भ्रमण टोलीले भदौ १७ देखि २९ गतेसम्म चीनको भ्रमण गर्न लागेको हो ।

अमेरिकी संसदीय टोली काठमाडौंमा, भोलि पदयात्रामा जाने

९ वैशाख, काठमाडौं। अमेरिकी सांसदको एक उच्चस्तरीय टोली तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेको छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय टोली तीन दिने नेपाल भ्रमणमा आएको हो । अमेरिकी सांसदहरूको टोलीलाई परराष्ट्र मन्त्रालयका युरोप अमेरिका हेर्ने महाशाखाका प्रमुख निर्मल राज […]

चिनियाँ उपप्रधानमन्त्री काठमाडौमा

चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली सोमबार साँझ पाकिस्तानबाट बिशेष बिमानमा नेपाल भ्रमणमा काठमाडौं आइपुगेको छ ।

चिनियाँ उपप्रधानमन्त्री पाकिस्तानबाट काठमाडौ आउँदै

चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली सोमबार साँझ पाकिस्तानबाट बिशेष बिमानमा नेपाल भ्रमणमा काठमाडौं आउँदै छ । नेपालबाट

चिनियाँ उपप्रधानमन्त्री वाङ भोलि आउने

चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली नेपाल भ्रमणमा सोमबार साँझ काठमाडौं आउँदै छ । नेपालबाट राष्ट्रपति,