काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुनु अघिल्लो दिन नेपाली राष्ट्रिय फुटबलको २३ सदस्यीय टोलीको घोषणा भएको छ । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटेका छन् । तीन राष्ट्रबीच हुने प्रतियोगिताका लागि भुटान र लाओस आइतबार नै नेपाल आइसकेका छन् । दशरथ रंगशालामा नेपाल […]