राष्ट्रिय टोलीबाट १७ खेलाडी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट युवा फरवार्ड रेखा पौडेलसँगै १७ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आइतबार दोस्रो चरणमा २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् । रेखासँगै ११ खेलाडी प्रशिक्षणमा सहभागी थिए । नेपाल पुलिसबाट ५ खेलाडी भने आन्तरिक प्रशिक्षणमा व्यस्त […]

सम्बन्धित सामग्री

बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीबाट दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि […]

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले मंगलबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका ४० मध्ये १० खेलाडीलाई प्रशिक्षणबाट बाहिर राखेका हुन् । डिफेन्डर देवेन्द्र तामाङ, चिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ बाहिरिएका छन् । प्रशिक्षक हुमागाईले मिडफिल्डर पूजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङलाई पनि छोडेका छन् भने फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाईँले पनि टोली छाड्ने भएका छन् ।

यु-१७ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा ३० खेलाडी, १५ जना बाहिरिए

२७ साउन, काठमाडौं । यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ जनालाई बाहिर राख्दै ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाल यु-१७ टिमले श्रीलंकामा हुने साफ यु-१७ च्याम्पियनसिप र भियतनामम हुने एएफसी यु-१७ […]

यू–२० को बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

नेपाली यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रशिक्षणको आधारमा दोस्रो चरणका लागि ३० खेलाडी चयन गरेको हो । ४१ मध्ये ११ खेलाडी...

यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिए

काठमाडौँ- बन्द प्रशिक्षणमा रहेको यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणमा बोलाएका ४१ खेलाडी मध्ये ११ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भारतमा हुने साफ यु–२० प्रतियोगिता र बहराइनमा हुने एएफसी यु–२० एसियन कप छनोटको लागि टोली बन्द प्रशिक्षणमा रहेको छ । साफ […]

फुटसलको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

१८ फागुन, काठमाडौं । एएफसी फुटसल एसियन कपको लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले १० खेलाडीलाई बाहिर राख्दै प्रशिक्षणका लागि २२ जना छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । प्रशिक्षक बस्नेतले प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बोलाएर १३ फागुनदेखि प्रशिक्षण सुरु […]

महिला भलिबलमा १५ खेलाडी छनोट, रेश्मासहित ५ खेलाडी बाहिरिए

१८ मंसिर, काठमाडौं । बंगलादेशमा यही डिसेम्बर २१ देखि २९ सम्म हुने सेन्ट्रल जोन महिला च्यालेन्ज भलिबलका लागि दोस्रो चरणमा १५ खेलाडी छनोट भएका छन् । नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट दोस्रो चरणमा १५ खेलाडी छनोट गरेको जनाएको छ । यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका रेश्मा भण्डारीसहित ५ खेलाडी भने बाहिरिएका छन् । […]

राष्ट्रिय टोलीबाट थप तीन खेलाडी बाहिरिए

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप प्रतियोगिताका लागि सञ्चालन भइरहेको बन्द प्रशिक्षणबाट तीनजना खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पोखरामा भइरहेको बन्द प्रशिक्षणबाट मंगलबार तीनजना खेलाडी बाहिरिएको जनाएको छ ।...

बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि पोखरामा तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो ३८ खेलाडीबाट १० जनालाई घर फर्काउदै २८ जना छनौट गरेको हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बोलाएका थिए । टिमबाट बाहिरिने […]

१४ खेलाडी राष्ट्रिय टिमबाट बाहिरिए

एजेन्सी। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय फुटबल टिमलाई ३६ सदस्यमा झारेका छन्। अल्मुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोटका लागि यसअघि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। बिदा हुनेमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरूङ, डोना थापा, गौरब बुढाथोकी, मिक्चेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवी पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदिल राई छन्।