‘भेरोसेल’ को दोस्रो डोज लगाउन आजदेखि सुरु

काठमाडौं। सरकारले कोरोनाविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज आजदेखि ज्येष्ठ नागरिकलाई लगाउन सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’को दोस्रो मात्राको खोप लगाइरहेको छ। खोप बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मन्त्रालयले तोकेको स्थानमा लगाइने छ। करीब पाँच लाख जनालाई भेरोसेलको दोस्रो डोज दिइनेछ।

सम्बन्धित सामग्री

आजदेखि काठमाडौंमा बुस्टर डोज खोप लगाउन सुरु, कहाँ-कहाँ लगाउन पाइन्छ ?

आजदेखि काठमाडौंमा बुस्टर डोज खोप अभियान सुरु गरिएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले करिब १७ स्थानबाट विहान १० बजेदेखि बुस्टर डोज खोप लगाउन सुरु गरेको हो।  पहिलो चरणमा बुस्टर डोप खोप अग्रपंक्तिमा...

भारतमा सोमबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज

२६ पुस, काठमाडौं । भारतमा सोमबारदेखि फ्रन्टलाइनमा काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी र जोखिममा रहेका वृद्धवृद्धालाई बुस्टर डोज लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पूर्वसावधानी डोज’ (प्रिकशन डोज) स्वरुप गत महिना कोभिड खोपको तेस्रो डोज लगाउने घोषणा गरेका थिए । सोही घोषणाअनुसार आजदेखि अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी र जोखिममा रहेका वृद्धवृद्धालाई बुस्टर […]

ज्येष्ठ नागरिकलाई 'अस्ट्राजेनेका'को दोस्रो डोज लगाउन सुरु, हटेन भिडभाड

काठमाडौं : भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई आजबाट अस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ। सरकारले भारतबाट थप कोभिशिल्ड आयात गर्ने प्रयास गरेपनि खोप नआउँदा महिनौं अघि पहिलो डोज लगाएका लाखौं व्यक्तिले दोस्रो डोज लगाउन पाएका थिएनन्। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत…

कोभिशिल्डको पहिलो डोज लगाएका करिब १४ लाखलाई भोलिबाट दोस्रो डोज दिइने

काठमाडौं।एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’को पहिलो डोज लगाएका १४ लाख जनालाई सोमबारबाट दोस्रो डोज दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।पहिलो डोज लगाएर लामो समयदेखि कोभिसिल्डको दोस्रो डोजको पर्खाइमा रहेकाहरु अधिकांश ६० वर्षभन्दा माथिका छन्।भारतसँग खरिद गरिएको खोप नआएपछि उनीहरुले दोस्रो डोज लगाउन पाएका थिएनन्।जापान र भुटानबाट खोप आएपछि सरकारले दोस्रो डोज लगाउने कार्य सुरु गर्न लागेको हो।

भेरोसेलको पहिलो खोप लगाएका सबैलाई भोलिदेखि दोस्रो डोज

काठमाण्डाै - यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले भोलिदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने भएका छन् । एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो । पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको र यसअघि छुटेका समेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । भेरोसेलको पहिलो खोप लगाएका सबैले दोस्रो डोज लगाउन पाए पनि कोभिसिल्डक...

ललितपुर महानगरपालिकाभित्र आजदेखि भेरोसेलको दोस्रो डोज लगाउन सुरु गरिने

काठमाण्डौ - ललितपुर महानगरपालिकाभित्र आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ । खोप लगाउनका लागि विभिन्न २९ ठाउँमा केन्द्र तोकिएका छन् । एउटा वडामा एउटा खोप केन्द्र तोकेर खोप लगाउने समय तय गरिएको महानगरपालिकाले जनाएको छ ।  शनिवारबाहेक १३ गतेसम्म आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सकिने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताउनुभएको छ ।  कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज दिन लागिएको ...

सांसदहरुले लगाए कोभिशिल्ड खोपको दोस्रो डोज

काठमाडौं: प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले कोभिशिल्ड खोपको दोस्रो डोज लगाएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा शुक्रवारदेखि सांसदहरुले दोस्रो डोज लगाउन सुरु गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले आज विहान दोस्रो डोज लगाएका छन्। संसद सचिवालयले दोस्रो डोज लगाउन तीन दिन समय छुट्याएको छ। आइतवारसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। सभामुख, राष्ट्रियसभा अध्यक्ष,…

सांसदहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

३१ वैशाख, काठमाडौं । संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । गत फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिन सुरु गरिएको हो । सभामुख अग्नि सापकोटाले संसद भवन नयाँ बानेश्वरमा दोस्रो डोज लगाएर शुभारम्भ गरे । सांसद […]

कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु, अस्पतालमा लाग्यो घुइँचो

काठमाडौं : कोरोना भाइरस संक्रमणविरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आजदेखि सुरु भएर वैशाख ११ गतेसम्म चल्ने खोप अभियानमा यसअघि फागुन अन्तिम सातासम्म पहिलो डोज लगाइसकेका सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी र सबै कर्मचारीले दोस्रो डोज लगाउनेछन्। नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल, कीर्तिपुरको राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम…

कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

७ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ । खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई […]