काठमाडौं : कोरोना भाइरस संक्रमणविरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ।
आजदेखि सुरु भएर वैशाख ११ गतेसम्म चल्ने खोप अभियानमा यसअघि फागुन अन्तिम सातासम्म पहिलो डोज लगाइसकेका सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी र सबै कर्मचारीले दोस्रो डोज लगाउनेछन्।
नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल, कीर्तिपुरको राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम…