ज्येष्ठ नागरिकलाई 'अस्ट्राजेनेका'को दोस्रो डोज लगाउन सुरु, हटेन भिडभाड

काठमाडौं : भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई आजबाट अस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ। सरकारले भारतबाट थप कोभिशिल्ड आयात गर्ने प्रयास गरेपनि खोप नआउँदा महिनौं अघि पहिलो डोज लगाएका लाखौं व्यक्तिले दोस्रो डोज लगाउन पाएका थिएनन्। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत…