बारा प्रहरीले सुरु गर्‍यो मोटरसाइकल खोजी अभियान

२३ पुस, बारा । बारामा पछिल्लो समय हुने मोटरसाइकल चोरी नियन्त्रण गर्न र हराएका मोटरसाइकल खोजी गर्न प्रहरीले 'प्रहरी हाम्रो टोलमा' नामक अभियान संचालन गरी बिभिन्न समयमा ९२ थान मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका मोटरसाइकल वास्तविक सवारी धनीको जिम्मा लगाउने अभियान आइतबारबाट सुरु गरेको छ । आइतबार बाराको कलैयामा प्रहरीले …

सम्बन्धित सामग्री

दुई मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

बारा : निजगढ नगरपालिकास्थित भमरामा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।बुधबार दिउँसो रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बाग्मती–३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी–२ का ३४ वर्षीय चन्द्रदीप लामाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौप

बारा, महोत्तरी र मोरङमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ – बारा, महोत्तरी र मोरङमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–७ बरियारपुर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय ४४ वर्षीया रामदुलारी साहको उपचारका क्रममा न्युरो अस्पताल परवानीपुर नौतनमा मृत्यु भएको हो । मौलापुरबाट तेलकुवातर्फ आउँदै गरेको अल्फाबेट […]

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बारा – बाराको कलैया उपमहानगरपालिका- २३ कोईरीया टोलमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३२ वर्षीया हजरा खातुन रहेकी छन्। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार […]

रोकी राखेको मोटरसाइकल चोरीमा संलग्न पक्राउ

बारा, ८ असार । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–४ अदालत रोडस्थित रोकी राखेको प्रदेश ०२–०३–०२१प ८०२१ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रौतहट फतुवा बिजयपुर नगरपालिका–९ टोल लक्ष्मीनियाका अरूण चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ मोटरसाइकल […]

रौतहटमा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

रौतहटमा गएराति दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मध्यभाग  देवाहीगोनाही नगरपालिका ४ स्थित पटेलचौक र इमलियाटोलबीच सडकखण्डमा आइतबार राति १० बजे दुई मोटरसाइकल जुध्दा बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका ४ का २२ बर्षीय कमोद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।मौलापुर बाट जयनगरतर्फ जाँदैगरेको बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३९ एफ ५००३ नम्बरको मोटरसाइकल  उक्त स्थानमा जुधेको थियो ।दुर्घटनामा परेर अचेत भएका यादवलाई  उप

बारामा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ

बारा– मोटरसाइकल चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बारा प्रहरीले बारा पर्सौनी–१ का २२ वर्षीय सुरज रामलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो । भदौ १६ गते राति बारा पर्सौनी गा.पा.४ खुटवा टोलका महबुब मियाँ अन्सारीको घरको आगनमा राखिएको ना ३६ प ३०२५ नम्बरको सीबी साइन मोटरसाइकल चोरी भएको थियो । सोही सूचनाको आधारमा […]

चोरी गरेको मोटरसाइकल सहित पक्राउ

बारा, १८ भदौ । चोरी गरेको मोटरसाइकल सहित पक्राउ परेका छन् । प्रसौनी गाउँपालिका १ बस्ने २२ वर्षीय सुरज रामलाई मोटरसाइकल चोरी गरेको अभियोगमा मोटरसाइकल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रसौनी गाउँपालिका ४ खुटवा टोल बस्ने महबुब मियाँ अंसारीको घरमा राखिएको ना.३६ प ३०२५ नम्बरको मोटरसाइकल बिहीबार बिहान चोरी भएको खबर प्राप्त […]

बारामा मोटरसाइकल चोर पक्राउ

बारामा मोटरसाइकलसहित एक जना चोर पक्राउ परेका छन् । बारा पर्सौनी–१ का हिरालाल रामको छोरा २२ वर्षीय सुरज राम रहेका छन् । भदौ १६ गते राति बारा पर्सौनी गा.पा.४ खुटवा टोलका महबुब मियाँ अन्सारीको घरको आगनमा राखिएको ना ३६ प ३०२५ नम्बरको सि बि साइन मोटरसाइकल चोरी भएको थियो ।सोही सूचनाको आधारमा  जिल्ला प्रहरी  कार्यालय बारा मातहत इकाइहरूले जिल्ला बाहिर जाने सबै नाका सिल गरी चेकजाँच गर्दा चोरी भएको मोटरसाइकल सहित सुरज रामलाई  इलाका प्रहरी कार्यालय पर्सौनी ले नियन्त्रणमा लिएको जिल

बारामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैनादेवी साह रहेका छन् । दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको  इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घटनाका विष

प्रभु साहको नेतृत्वमा कलैयामा आईटी आर्मीको मोटरसाइकल र्‍याली

बारा– नेकपा एमाले नेता प्रभू साह नेतृत्वको आईटी आर्मीले शनिबार बारा जिल्लाको सदरमुकाम कलैयामा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ । शनिबार आईटी आर्मीका कार्यकर्ताहरुले​ मोटरसाइकल र्‍यालीसहितको प्रदर्शन गरेका हुन् । आईटी आर्मीको जिल्ला भेला अघि मोटरसाइकल र्‍याली निकालिएको हो । प्रदर्शनमा सयौं आईटी आर्मीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । साहको नेतृत्वमा आईटी आर्मीको […]