बारामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैनादेवी साह रहेका छन् । दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको  इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घटनाका विष

सम्बन्धित सामग्री

झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

१२ वैशाख, झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकको सनाखत हुन बाँकी छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट …

दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–२ मा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारको ३ जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका धवाडी पुलस्थित भित्री सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफंै अनियन्त्रित भई पुल छेउबाट खसेर दुर्घटना भएको हो । दुर्घटनमाा आमा छोराको घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा […] The post दुर्घटनामा एकै परिवारका ३ को मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुनसरीमा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिए ।विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना हुँदा मोट

चितवनमा मोटरसाइकल दुर्घटना, एकै परिवारका ३ जनाको मृत्यु

चितवनको ईच्छाकामना गाउँपालिका–२ रमाईलो डाँडामा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय रविन गुरुङ, उनकी फुपू ३० वर्षीया प्रतिभा गुरुङ र प्रतिभाको छोरा ५ वर्षीय आर्यन रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  शुक्रबार साँझ ५ बजे ईच्छाकामनाबाट शक्तिखोरतर्फ आउँदै गरेको प्रदेश २, ०३, ००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको प्रहरी चौकी ज

मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ – चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय रविन गुरुङ, उनकी फुपू ३० वर्षीया प्रतिभा गुरुङ र प्रतिभाको छोरा ५ वर्षीय आर्यन रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ ५ बजे इच्छाकामनाबाट शक्तिखोरतर्फ […]

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट  शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई  शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।     मृत्यु हुनेमा चितवनको  इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र  इच्छाकामना–२ बस्ने वर्ष ३४

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित बयलवास भक्तिपुर सडकखण्ड अवस्थित सागरनाथ जंगलमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा  सवार तीन जनाको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।सर्लाही प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले दिएको जानकारी अनुसार सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा १९प ७१९७ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई सपेताको रुखमा ठोक्किएर बाटोभन्दा १० मिटर तल लडेर दुर्घटना भएको थि

झापामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडक छेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती– ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।तीनै जनाक

तनहुँमा मोटरसाइकल दुर्घटना, ३ को मृत्यु

पुथ्वी राजमार्गअन्तर्गत आवुखैरेनी गाउँपालिका २ एक्लेफाटमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।