बारामा मोटरसाइकल चोर पक्राउ

बारामा मोटरसाइकलसहित एक जना चोर पक्राउ परेका छन् । बारा पर्सौनी–१ का हिरालाल रामको छोरा २२ वर्षीय सुरज राम रहेका छन् । भदौ १६ गते राति बारा पर्सौनी गा.पा.४ खुटवा टोलका महबुब मियाँ अन्सारीको घरको आगनमा राखिएको ना ३६ प ३०२५ नम्बरको सि बि साइन मोटरसाइकल चोरी भएको थियो ।सोही सूचनाको आधारमा  जिल्ला प्रहरी  कार्यालय बारा मातहत इकाइहरूले जिल्ला बाहिर जाने सबै नाका सिल गरी चेकजाँच गर्दा चोरी भएको मोटरसाइकल सहित सुरज रामलाई  इलाका प्रहरी कार्यालय पर्सौनी ले नियन्त्रणमा लिएको जिल

सम्बन्धित सामग्री

अनौठो मोटरसाइकल चोर !

काठमाडौं । भारतको पुर्णेमा अचम्मको मोटरसाइकल चोरलाई प्रहरीले पक्राउ गरेको छ । पुर्णेमा ३४ वर्षिय मोटरसाइकल चोर पुरुषलाई प्रहरीले पक्राउ गरेसँगै घटना बाहिर आएको हो । यसमा रोचक के छ भने उनले चोरी गरेको सबै मोटरसाइकल हिरो ब्राण्डका हुन् । यसमा पनि अझै रोचक के छ भने उनले चोरी गरेको सबैजसो मोटरसाइकल हिरो स्प्लेन्डर हुन् […]

काठमाडौं उपत्यकामा श्रृङ्खलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने समातिए

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट श्रृङ्खलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ४ घर भई हाल ललितपुरको इमाडोल बस्ने २८ वर्षीय भूपेन्द्र बहादुर बुढामगर रहेका छन् । विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एयरपोर्टबाट उनलाई पक्राउ गरेको हो ।  उनको साथबाट भक्तपुरको राधेराधे स्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोर

टिकटक बनाउने भन्‍दै मोटरसाइकल चोरे

२० भदौ, काठमाडौं । प्रहरीले टिकटक बनाउने बहाना बनाएर मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगपालिका-१० बस्‍ने १८ वर्षीय निसान सापकोटा (मुख्‍य चोर), सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० कै ३२ वर्षीय रामचन्द्र रावल (ग्‍यारेज सञ्‍चालक) र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका-४ टाकुरेका ३२ वर्षीय पुरस्कर काफ्ले (पाटपुर्जा खरिद कर्ता) रहेका छन् […]

मोटरसाइकल चोर विरुद्ध काठमाडौंमा प्रहरीको ‘अपरेसन बाइक हन्ट’

काठमाडौं । मोटरसाइकल चोर विरुद्ध प्रहरीको काठमाडौं प्रहरीले सञ्चालन गरेको ‘अपरेसन बाइक हन्ट’का क्रममा पाँचजना पक्राउ परेका छन् । काठमाडौंका बिभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको गुनासोपछि प्रहरीले उनीहरु विरुद्ध‘अपरेसन बाइक हन्ट’ चलाएको हो । सो क्रममा प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।...

काठमाडौँबाट सात जना मोटरसाइकल चोर पक्राउ (भिडियोसहित)

काठमाडौँ– मोटरसाइकल चोरीमा संलग्न सात जना काठमाण्डौबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मङ्गलवार रामशाहपथमा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । सोमवार राति काठमाण्डौको बबरमहलबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता एवम् प्रहरी […]

‘ब्याचलर’ पढ्ने मोटरसाइकल चोरको बयान- कलेज खर्च जुटाउन चोरी !

भक्तपुरको कमलविनायक नजिकै रहेको पुलको छेउमा बा ९५ प ४१६८ नम्बरको रातो कालो १५० सीसीको मोटरसाइकल रोकियो । चालक एकछिन त्यहीँ बसेर यताउता हेर्दै थिए ।  हुलियाको आधारमा मोटरसाइकल चोर खोज्दै महानगरीय ट्राफिक प्रहरीको सादा पोसाकका प्रहरी टोली पनि त्यहीँ पुगेको थियो ।  सादा पोसाकको प्रहरी नजिकै पुगेर सोध्यो– ‘यो मोटरसाइकल तपाईंको हो ?’  ‘होइन’ चालकले जवाफ फर्काए ।  ‘कसको हो त ?’  ‘मेरो साथी दीपेन्द्र भुजेलको’ पक्राउ परेका...

लुटेरा खोज्दा स्कुटर चोर भेटिए

काठमाडौं । मैतिदेवी र पुरानो बानेश्वर बीचमा रहेको सन्दुस सहकारीको कलेक्टरमाथि बुधवार दुई जनाले छुरा हाने । अनि, साथमा रहेको पैसाको झोला लुटेर भागे । चावहिलको सो घटना अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत गौशालाको टोलीलाई अर्को सफलता हात लागेको छ । प्रहरीले सहकारीका कलेक्टर प्रेम गजमेरलाई छुरा हान्नेलाई भोलिपल्ट पक्राउ गरे । उनीहरुसँगै थप ३ जना स्कुटर र मोटरसाइकल चोरलाई पनि प्रहरीले पक्राउ गरेको छ । स्कुटर र मोटरसाईकल चोरीमा संलग्न कमलाक्षी घर भएका २९ वर्षीय

मोटरसाइकलसहित दुई चोर पक्राउ

मोटरसाइकल चोरी गरी मोटरसाइकल चलाउँदै गरेका दुई चोरसहित दुई मोटरसाइकल पक्राउ गरेको छ। राजविराज नगरपालिका ६ का १९ वर्षीय

काठमाडौंमा किन पक्राउ पर्दैनन् मोटरसाइकल चोर?

सोह्रखुट्टेका शेखर प्रधानको बा.४६ प ९७२९ नम्बरको मोटरसाइकल गत वर्ष कात्तिकमा लगनखेलबाट पार्किङ गरेकै ठाउँबाट हरायो। भाइटीकाको दिन दिदीको घर जाँदा ‘लक' गरी राखेको बाइक हराएको थियो। उनले तत्काल धेरै खोजी गरे। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। तर, भेटेनन्। सोही मोटरसाइकल केही दिनअघि भेटियो, बा.४० प ८६ नम्बर प्लेटमा। महानगरीय ट्राफिक प्रहरी कार्यालयको…

हत्तपत्त पक्राउ पर्दैनन् मोटरसाइकल चोर

सोह्रखुट्टेका शेखर प्रधानको बा.४६ प ९७२९ नम्बरको मोटरसाइकल गत वर्ष कात्तिकमा लगनखेलबाट पार्किङ गरेकै ठाउँबाट हरायो ।