प्रभु साहको नेतृत्वमा कलैयामा आईटी आर्मीको मोटरसाइकल र्‍याली

बारा– नेकपा एमाले नेता प्रभू साह नेतृत्वको आईटी आर्मीले शनिबार बारा जिल्लाको सदरमुकाम कलैयामा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ । शनिबार आईटी आर्मीका कार्यकर्ताहरुले​ मोटरसाइकल र्‍यालीसहितको प्रदर्शन गरेका हुन् । आईटी आर्मीको जिल्ला भेला अघि मोटरसाइकल र्‍याली निकालिएको हो । प्रदर्शनमा सयौं आईटी आर्मीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । साहको नेतृत्वमा आईटी आर्मीको […]