रौतहटमा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

रौतहटमा गएराति दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मध्यभाग  देवाहीगोनाही नगरपालिका ४ स्थित पटेलचौक र इमलियाटोलबीच सडकखण्डमा आइतबार राति १० बजे दुई मोटरसाइकल जुध्दा बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका ४ का २२ बर्षीय कमोद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।मौलापुर बाट जयनगरतर्फ जाँदैगरेको बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३९ एफ ५००३ नम्बरको मोटरसाइकल  उक्त स्थानमा जुधेको थियो ।दुर्घटनामा परेर अचेत भएका यादवलाई  उप

सम्बन्धित सामग्री

दुईवटा मोटरसाइकल जुध्दा तीनजनाको मृत्यु

हुलाकी राजमार्गअन्तर्गत सिराहाको सन्हैठामा दुईवटा मोटरसाइकल आपसमा जुध्दा तीनजनाको मृत्यु भएको छ । सिराहा नगरपालिका– १९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स. २प ४५३१ नम्बरको मोटरसाइकल र अकोतर्फ जाँदै गरेको...

दुई सवारी जुध्दा सर्लाहीमा एक युवकको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंजस्थित भित्री सडकमा एक बोलेरोसँग मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको हो।...

रौतहटमा म्याजिक र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा म्याजिक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार माधवनारायण नगरपालिका २ का ६५ वर्षीय परमात्मा साह र वडा ३ का ५५ वर्षीय गौकरण राय यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। जिल्ला प्रहरी निमित्त  प्रवक्ता डिएसपी उमशंकर यादवका अनुसार ना१ ज ६७४९ नम्बरको म्याजिक र बा ३९ प ६८६५ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार साह र यादव दुबै जनाको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइते द

भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

११ मंसिर, काठमाडौं । भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो । शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका-६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३-०१-०२३ च […]

मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते

झापा, ८ असोज । झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११ः२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१४ र प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँँदै गरेको प्र १–०१–०१४ प २६७८ […]

काठमाडौंको बालाजुमा भ्यान र मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा बुधबार बेलुकी भ्यान र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ । बालाजुस्थित भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी बा ६ च ४८११ नम्बरको टाटा डिआई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल जुध्दा काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ का अन्दाजी ३९ वर्षीय संजिव कार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको […]

दुईवटा मोटरसाइकल जुध्दा एकको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–२ मनकामना चोकमा शनिबार बेलुकी दुईवटा मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल आपसमा जुध्दा १६१७ नम्बरको मोटरसाइकल चालक बर्दियाको सानोश्रीका ४१ वर्षीय सुर्यप्रकाश वलीको मृत्यु भएको हो […]

मोटरसाइकल जुध्दा पाँच घाइते, तीनको अवस्था गम्भीर

बारा– कलैया–वीरगन्ज सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका ५ बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था अवस्था गम्भीर रहेको छ । कलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १७ प ९९२३ नम्बरको  मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल मंगलवार बिहान करीब ७ बजे एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए

कावासोतीमा ट्रक र मोटरसाइकल जुध्दा एकको मृत्यु

ट्रक र मोटरसाइकल ठोक्किँदा नवलपरासी (पूर्व) कावासोतीमा एक जनाको मृत्यु भएको छश्र

सुकुटेमा बस र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सुकुटेमा बस र मोटरसाइकल एक आपसमा जुध्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख राजन अधिकारीले जानकारी दिए। काठमाडौंबाट दोलखाको लागि छुट्टेको बा ३ ख ९६५८ नम्बर को बस र सुकुटेबाट काठमाडौं आउँदै गरेको बा ५९ प ६९८६ नम्बरको…