म्याग्दी : धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारीका ग्रामीण खेतबारीमा म्याग्देली कृषकले अर्ग्यानिक खेती प्रणाली सुरु गरेका छन्।विशेषगरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि म्याग्दीमा कृषिले व्यावसायिक रूप लिनुको साथै कृषिमा प्रविधिको प्रयोग र अर्ग्यानिक खेती विस्तारको क्रम बढेको हो। तीन वर्ष अघिसम्म स्थानीय तरकारीको सट्टा आयातित तरकारी खोजी गर्ने यहाँका उपभोक्ता अहिले भने खोजीखोजी स्थानीय उत्पादन खरिद गर्ने गरेका छन्।‘अहिले सदरमुकाम बेनीका प्रायः सबैघरक
म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टाइनमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो ।
म्याग्दी : अब विदेशबाट म्याग्दीमा आउने कामदार र घर फर्किएकाले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।छिमेकी राष्ट्र भारतबाट आएका मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि विदेशबाट आउनेहरू सबैलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा राखेर लक्षण नदेखिएपछि पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।बैठकले जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा कार
पोखरा । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कोरोना भाइरसको संक्रमण विस्तारै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दि क्वारेन्टाइनमा बस्नुपर्ने ब्यवस्था गरेको हो ।बुधबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले भारतमा कोरोनाको दोस्रो लहर सुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने
म्याग्दी : करिब दश दिनसम्म सक्रिय कोरोना संक्रमित मुक्त रहेको म्याग्दीमा पहिलो पटक विदेशबाट आएका बाहेकका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ।
आइतवार साँझ जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक प्रहरीमा कोरोना भाइरस पुष्टी भएको हो । गण्डकी प्रदेशमा भएको पिसिआर परीक्षणमा जिल्ला प्रहरी कार्यालय बेनीमा कार्यरत एक...
म्याग्दी : हाललाई म्याग्दी जिल्ला कोरोना संक्रमितमुक्त भएको छ। यद्यपि विदेशबाट आउने र नेपालकै अन्य जिल्लाबाट म्याग्दीमा आउने क्रम नरोकिएकोले खतरामुक्त भने हुन सकेको छैन। विशेषगरी छिमेकी जिल्ला बागलुङमा संक्रमितको संख्या उच्च दरमा बढ्दै गएपछि सीमाना जोडिएको म्याग्दीमा पनि जोखिम भने तीव्र नै छ।
कोरोनासँग जुध्न जिल्ला...
म्याग्दी : म्याग्दीमा चैत १ देखि यता विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिने भएको छ। जिल्ला विपद व्यवस्थापन समितिले गठन गरेको कमाण्ड पोस्टको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो।
शनिबारदेखि भारत, ...
म्याग्दी : जिल्ला प्रशासन कार्यालय म्याग्दीले फागुन र चैतमा विभिन्न मुलुकबाट म्याग्दी भित्रिएकाहरुको विवरण खोज्न सुरु गरेको छ।
नेपालमा दोस्रो व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि प्रशासनले युरोप, पश्चिम एसिया र खाडी मुलुकबाट आएका यात्रुहरुको विवरण संकलन सुरु गरेको हो। जसका लागि स्थानीय तहसँग सहकार्य भइरहेको म्याग्दीका प्रमुख जि...