म्याग्दी : हाललाई म्याग्दी जिल्ला कोरोना संक्रमितमुक्त भएको छ। यद्यपि विदेशबाट आउने र नेपालकै अन्य जिल्लाबाट म्याग्दीमा आउने क्रम नरोकिएकोले खतरामुक्त भने हुन सकेको छैन। विशेषगरी छिमेकी जिल्ला बागलुङमा संक्रमितको संख्या उच्च दरमा बढ्दै गएपछि सीमाना जोडिएको म्याग्दीमा पनि जोखिम भने तीव्र नै छ।
कोरोनासँग जुध्न जिल्ला...