सुन्दरी प्रतियोगितामार्फत सुन्दरताका प्रचलित मान्यतामा प्रश्न उठाएर प्रशंसा बटुलेकी ग्यारेट (भिडियो)

'मिस युनिभर्स नेपाल–२०२३' ले सुन्दरताका केही मान्यतालाई केही हदसम्म तोड्ने प्रयास गरेको छ । सन् २०२३ को मिस युनिभर्स नेपाल जेन दीपिका ग्यारेट अहिले सोहीकारण विश्वभर चर्चित बनेकी छन् ।

सम्बन्धित सामग्री

मनोज पाण्डेको कर्तुतको पर्दाफास, देखाउने सुन्दरी प्रतियोगिता धन्दा यौन व्यवसाय

काठमाडौं, ३ असार । सुन्दरी प्रतियोगिता आयोजनाका नाममा मनोज पाण्डे भनिने मनोज जैशीले यौन व्यवसाय नै चलाएको खुलेको छ । उनीविरुद्ध बलात्कारको आरोप लगाएकी युवतीले आफूलाई यौन व्यवसायमा लगाएको बयान अभियोग पत्रमा भनेपछि यस्तो खुलासा भएको हो । पाण्डेले सुरुमा मोडलिङ्गमा लागेकी पीडित युवतीलाई सुन्दरी प्रतियोगिताको आयोजक भएको भन्दै फोटो सुटका लागि बोलाएको, सुन्दरी प्रतियोगिताको […]

सुन्दरी प्रतियोगिता रोक्न सांसद थापाको माग

काठमाडौं, ९ जेठ । सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग राखेकी छिन् । संसदको महिला तथा सामाजिक समितिको बैठकमा नेकपा माओवादीकी सांसद थापाले सुन्दरी प्रतियोगिता रोक्न माग गरेकी हुन् । महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धि विषयमा छलफल हुँदा सुन्दरी प्रतियोगिता नगर्दा देशलाई कति नोक्सान पर्छ भन्दै प्रश्न समेत गरेकी थिइ्न् । […]

सुन्दरी प्रतियोगिता रोक्न माग

९ जेठ, काठमाडौं । नेकपा माओवादीकी सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग गरेकी छिन् । संसदको महिला तथा सामाजिक समितिको बैठकमा महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा भएको छलफलमा उनले सुन्दरी प्रतियोगिता आयोजना नगरे बापत राज्यलाई कति घाटा पर्छ ? भनेर सरकारलाई प्रश्न गरिन् । शान्ति प्रक्रियामा आए लगत्तै माओवादी नेतृहरुले […]

आज हुने विश्व सुन्दरी प्रतियोगिता अनिश्चितकालका लागि स्थगित

काठमाडौं : विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनाले अनिश्चितकालका लागि स्थगित भएको छ। प्रतियोगी, आयोजक र अन्य कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएपछि आज हुने भनिएको फिनाले स्थगित भएको हो।  प्रतियोगीहरु कोभिड परीक्षणपछि अब स्वदेश फर्कने भएका छन्।मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै सबैजना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञहरुको सल्लाहमा प्रतियोगिता स्थगित गरिएको जनाएको छ। आयोजक स्थल पुएर्तो रिकोमा कोरोनाको स्थितीमा सुधार भए ९० दिनभित्र का

साउदी अरबमा ऊँट सुन्दरी प्रतियोगिता !

२९ मंसिर, काठमाडौं । सुन्दर देखिनका लागि कतिपय मानिसहरुले अनुहारको कस्मेटिक सर्जरी गर्ने तथा बोटोक्स सुइको सहारा लिने गरेको सुनिन्छ । खासगरी मोडलिङ तथा सौन्दर्य प्रतियोगितामा भाग लिने मोडलहरुमा यस्तो गर्ने गरेका समाचार बेलाबेलामा आउँदछन् । तर कस्मेटिक सर्जरी र बोटोक्स सुइ अब मानिसमा मात्र सिमित रहेन । साउदी अरेबियामा सौन्दर्य प्रतियोगितामा भाग लिएका ४० […]

विश्व सुन्दरी प्रतियोगितामा नेपाल : नम्रता पुगिन् उत्कृष्ट ३० मा

काठमाडौंः यतिवेला विश्व सुन्दरी प्रतियोगिता 'मिस वर्ल्ड'को ७० औँ संस्करण पोर्टो रिकोको राजधानी सान जुवानमा भइरहेको छ। बेलायती एरिक मार्लेको अवधारणामा सन् १९५१ देखि सुरु भएको यो प्रतियोगिता विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित सुन्दरी प्रतियोगिता हो। कोरोनाका कारण गत वर्ष मिस वर्ल्ड आयोजना हुन सकेको थिएन। त्यसअघि सन् २०१९ मा बेलायतको लन्डनमा आयोजित प्रतियोगितामा १ सय ११ देशले प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पर

बेल्जियमको सुन्दरी प्रतियोगिताको पहिरन डिजाइनरमा नेपाली छनोट

सुन्दरी प्रतियोगिता बेल्जियमको फाइनल ‘गाला राउन्ड’ का उत्कृष्ट दस प्रतिस्पर्धीले लगाउने पहिरनको प्रारुप पार्ने (डिजाइनर) मा आरती प्रधान काफ्ले छनोटमा परेकी छन्। बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन डिजाइनर गर्नेमा...

गधा सुन्दरी प्रतियोगिता !

नेपालमा हात्ती सुन्दरी प्रतियोगिता वर्षेनी हुँदै आएको छ । हालै भैँसी सुन्दरी प्रतियोगिता पनि भएको समाचार आएको थियो । उता ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा गधा सुन्दरी प्रतियोगिता भएको छ । अमासिजोस नामक गधाले यस पटकको सुन्दरी प्रतियोगिता जितेको छ । १४ वर्षदेखि त्यहाँको मोनिक्विरा सहरमा हुँदै आएको उक्त वार्षिक गधा महोत्सव …

इटहरीमा भैंसी सुन्दरी प्रतियोगिता, हिरा बन्यो विजेता

२९ वैशाख, विराटनगर । सुन्दरी प्रतियोगिता हुनु कुनै नौलो रहेन । तर, भैसी सुन्दरी प्रतियोगिता एको भन्ने सुन्दा अच्चम लाग्न सक्छ । सुनसरीको इटहरीमा शनिबार मुलुकमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता भएको छ । वातावरण तथा पर्यावरण संरक्षण केँन्द्र नेपालको आयोजनामा इटहरी २ स्थित हवाई चौकमा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको ताज इटहरीकोे …