सुन्दरी प्रतियोगिता रोक्न सांसद थापाको माग

काठमाडौं, ९ जेठ । सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग राखेकी छिन् । संसदको महिला तथा सामाजिक समितिको बैठकमा नेकपा माओवादीकी सांसद थापाले सुन्दरी प्रतियोगिता रोक्न माग गरेकी हुन् । महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धि विषयमा छलफल हुँदा सुन्दरी प्रतियोगिता नगर्दा देशलाई कति नोक्सान पर्छ भन्दै प्रश्न समेत गरेकी थिइ्न् । […]

सम्बन्धित सामग्री

सुन्दरी प्रतियोगिता रोक्न माग

९ जेठ, काठमाडौं । नेकपा माओवादीकी सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग गरेकी छिन् । संसदको महिला तथा सामाजिक समितिको बैठकमा महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा भएको छलफलमा उनले सुन्दरी प्रतियोगिता आयोजना नगरे बापत राज्यलाई कति घाटा पर्छ ? भनेर सरकारलाई प्रश्न गरिन् । शान्ति प्रक्रियामा आए लगत्तै माओवादी नेतृहरुले […]