सुन्दरी प्रतियोगिताकी फाइनलिस्ट पल्पसाको गुनासो, ‘डाक्टरले किन मोडलिङ गरेको भनेर धेरैले सोध्छन्’

२८ वर्षकी डाक्टर पल्पसा श्रेष्ठ सुन्दरी प्रतियोगिता मोडल हन्ट नेपाल २०२२ को फिनालेमा पुगेकी छिन् । ब्लुक्रस अस्पताल तथा ट्रमा सेन्टरमा मेडिकल अफिसरको रुपमा कार्यरत डाक्टर श्रेष्ठले शनिबार आयोजित हुने फिनालेमा २७ जना प्रतियोगीसँग प्रतिस्पर्धा गर्नेछिन् ।डाक्टर श्रेष्ठले सम्पूर्ण डाक्टरलाई प्रतिनिधित्व गरेर प्रतियोगितामा समावेश भएको बताएकी छिन् । डाक्टरी पेशा र मोडलिङ एक अर्कामा नितान्त भिन्न क्षेत्र भएकोले सुन्दरी प्रतियोगितामा भाग लिएदेखि आफूले असाध्यै नकारात्मक टिका टिप्पणी पाउने गरेको दुखेसो ड

सम्बन्धित सामग्री

चर्चित मोडलले ग्ल्यामर छोडेर अपनाइन ड्राइभरको पेशा

एजेन्सी । कुनै समय मोडलिङ र ग्ल्यामरको दुनियाँमा रहेकी इंग्ल्यान्डकी मोडल मिली एभर्टले अहिले सबै छोडेर ट्रक ड्राइभरको पेसा अपनाएकी छिन् । बेलायती पत्रिका ‘डेली स्टार’का अनुसार त्यहाँ ट्रक चालकको कमी भएपछि उनले यो पेशा अपनाएकी हुन् ।२२ वर्षीया मिली सन् २०१८ मा मिस इंंग्ल्यान्ड ब्यूटीको फाइनलिस्ट पनि रहेकी थिइन् ।मिलीका लागि यो पेशामा चुनौती […]