अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वरणनीतिक सल्लाहकार स्टिभ ब्याननमाथि संसदको अवहेलना मुद्दा दायर भएको छ। जनवरी ६ मा ट्रम्प समर्थकबाट संसद भवनमा भएको आक्रमणसँग सम्बन्धित अनुसन्धान गरिरहेको समितिले मागेका प्रमाणहरु उपलब्ध गराउन अस्वीकार गरेपछि ब्याननमाथि संसदको अवहेलना मुद्दा लागेको हो। संसद भवनमा भएको आक्रमणका सम्बन्धमा अनुसन्धान गरिरहेको संसदीय समितिले बयानका लागि उपस्थित हुन ब्याननलाई ‘समन’ जारी […]