काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको फागुन ११ को आदेश विपरीत प्रधानमन्त्री ओलीले पुन: प्रतिनिधिसभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेको भन्दै मंगलवार सर्वोच्चमा निवेदन पेश गरेका हुन्।
निवदेनमा प्रधानमन्त्री ओलीलाई २४ घण्टाभित्र अदालतमा सशरीर उपस्थित गराइ अदालतको अवहेलनामा अधिकतम…