मिस युनिभर्स नेपाल २०२१ मा १६ युवती भिड्ने भएका छन्। आयोजक उमंग क्रियसनले हालै राजधानीको दरबारमार्गस्थित होटल याक एन्ड यतिमा ग्रान्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगी युवतीहरूलाई सार्वजनिक गरेको हो। कार्यक्रममा १६ प्रतियोगी युवतीले रेड कार्पेटमा र्याम्प वाक गर्दै दर्शकमाझ आफ्नो परिचय र भविष्यको उद्देश्यबारे प्रस्तुति राखेका थिए। कार्यक्रममा १६ जना प्रतियोगीले आत्महत्या, […]