त्रिकोणात्मक शृङ्खला : नेपाल र अमेरिका दोस्रोपटक भिड्दै

काठमाडौँ – क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा नेपाल र अमेरिका आज दोस्रोपटक भिड्दै छन्। पहिलो खेलमा नेपालले अमेरिकामाथि पाँच विकेटको जीत दर्ता गरेको थियो। ओमनस्थित अल अमरेत स्टेडियम हुने खेल दिउँसो ४ः१५ मा हुनेछ। अमेरिकापछि भएको ओमानसँगको खेलमा भने नेपाल पाँचै विकेटले पराजित भएको थियो। ओमानले अमेरिकालाई पनि हराएको छ। अमेरिका ओमानसँग चार विकेटले […]

सम्बन्धित सामग्री

टी-२० त्रिकोणात्मक शृङ्खला : विश्वकप तयारीको सुरुआत

१५ माघ, काठमाडौं । नेपालले पहिलो खेल नामिबियासँग खेल्दै त्रिकोणात्मक टी-२० आई शृङ्खलाको सुरुआत गर्दैछ । खेल आज बिहान साढे ११ बजे खेल टीयु क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच त्रिकोणात्मक टी-२० आई शृङ्खला हुनेछ । यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुआत गर्नेछ । […]