आठौँ विराट गोल्डकप : क्वाटर्रफाइनलमा आज मछिन्द्र र  कलकत्ता भिड्दै

विराटनगरमा जारी विराट गोल्डकपको अन्तिम क्वाटर्रफाइनल खेलमा आज मछिन्द्र क्लब र कलकत्ता भिड्दै छन्। विराटनगरको सहिद रंगशालामा जारी रात्रीकालिन प्रतिस्पर्धामा आजको अन्तिम क्वाटर्र फाईनल खेलमा मन्छिन्द्र क्लव काठमाडाैं र भारतको कोलकातास्थित साउर्थन...

सम्बन्धित सामग्री

बागमती गोल्डकप आज सुरु हुँदै

हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली मछिन्द्र क्लब र राइटलेन एजुकेसन बागमती युथ क्लबको उद्घाटन खेलसँगै मंगलबार छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ। मकवानपुरको बागमती गाँउपालिकाको फापरबारी स्थित जनता माविको खेल मैदानमा हुने प्रतियोगिता हुनेछ ।बागमती गाँउपालिकाकाे सहयोगमा खेलकुद विकास समिति बागमतीले प्रतियोगिताको आयोजना गरेको‌ हो । प्रतियोगितामा ए डिभिजनका‌ ६ सहित १० […] The post बागमती गोल्डकप आज सुरु हुँदै first appeared on हाम्रो खेलकुद.

आहारारा पोखरा गोल्डकपः जावलाखेलसँग स्तब्ध मछिन्द्र

पोखरा – मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब पोखरामा जारी २३ औं संस्करणकोे आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ। बिहीबार पोखरा रंगशालामा भएको खेलमा जावलाखेलले मछिन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो। जावलाखेलका हिसुब थपलियाले ३८ औं मिनेटमा गरेको गोल नै जावलाखेलको जितमा निर्णाक बन्यो। […]

बागमती गोल्डकप: मछिन्द्रलाई हराउँदै एपिएफ क्वाटरफाइनलमा

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लवलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लव पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।...

पहिलो हाफमा मछिन्द्र र एपिएफ बराबरीमा

पोखरा (हाम्रो खेलकुद) – आहा! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को २० औं संस्करण अन्तर्गत नेपाल एपिएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच जारी पहिलो सेमिफाइनलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । एपिएफले खेलमा सुरुवाती अग्रता लिएपनि मछिन्द्रले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको हो । खेलको दुवै गोल फ्रिकिकमा हेडरमार्फत सम्भव […]

आहा! गोल्डकपको सेमिफाइनलमा एपिएफ र मछिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)– आहा! गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार नेपाल एपिएफ क्लब र सहिद स्मारक ए डिभिजन लिगको शीर्ष टोली मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुनेछ । एपिएफ दुई खेल जित्दै सेमिफाइनल पुग्दा मछिन्द्र एक खेल जितेर अन्तिम चारमा पुगेको थियो । आयोजक सहारा क्लबमा पहिलो […]

आहा रारा गोल्डकपः पहिलो सेमिफाइनलमा मछिन्द्र र एपीएफ भिड्दै

काठमाडौं, १२ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा पहिलो सेमिफाइल अन्तरगत आज (बुधबार) एक खेल हुँदैछ । पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । उपाधी दाबेदार दुबै टिम आज फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् । दोस्रो […]

आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा मछिन्द्र र एपीएफ खेल्दै

काठमाण्डाै – आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन् । खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । उसले फाइनलमा मनाङ मर्स्याङ्दी  क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । साविक विजेता संकटा क्लबलाई हराउँदै मछिन्द्र आहा रारा गोल्डकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । एपीएफले बीवाईएससी मिनेसोटा यूएसएलाई हराउँदै अन्तिम चारमा पुगेको हो । आजदेखि स्वास्...

आहा रारा गोल्डकप: मछिन्द्र पहिलोपटक सेमिफाइनलमा

पोखरा : पोखरा रंगशालामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लब पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा १९ औं संस्करणको गोल्डकप उपाधि चुमेको संकटा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै मछिन्द्र सेमिफाइनलमा पुगेको हो। खेलको १३ औं मिनेटमा नै मछिन्द्रले अग्रता लिएको थियो।…

आहा ! रारा गोल्डकप : मछिन्द्र र सङ्कटा भिड्दै

पर्वत : पोखरा जारी २० औँ संस्करणको आहा–रारा गोल्डकपमा आज मछिन्द्र क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुँदै छ।ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र र आहा–रारा गोल्डकपको डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबबीच सोमबार दिउसो साढे दुई बजे पोखरा रंगशालामा खेल हुने छ। ए डिभिजनका खेलमा प्रतिस्पर्धा गर्ने दुवै टोलीहरूको बिचमा कडा प्रतिस्पर्धा हुने अनुमान छ। लिग च्याम्पियन रहेको मछिन्द्रमा राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीहरूको सङ्ख्या बढी भएका कारण सङ्कटाले आजको खेल जित्न कडा मेहनत गर्नु

स्थानीय तह सहिद स्मृति गोल्डकप : आज संकटा र मछिन्द्र भिड्दै

मकवानपुर : हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज संकटा क्लब र एडिभिजन लिग विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल वन विज्ञान अध्ययन संस्थानको मैदानमा दिउँसो २ बजेदेखि सुरु हुनेछ।आजको खेलबाट विजयी हुने टोली प्रतियोगिताको सेमिफाइनलमा आयोजक टोली रिगल हेटौंडा रिसोर्टसँग चैत ४ गते प्रतिस्पर्धा गर्नेछ। आइतबार भएको खेलमा बागमती युवा क्लब सर्लाहीले सशस्त्र प्रहरी बल (एपिएफ)लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।जिल्ला