दुबइ । एसिया कप टि–२० प्रतियोगिताअन्तर्गत आज चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै छन् । भारत र पाकिस्तानबीर सुपर फोर अन्तर्गतको खेल हुन लागेको हो । यही प्रतियोगिताको पहिलो खेल भारतले ५ विकेटले जितेको थियो । दुबइ रंगशालामा हुने खेल नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । हिजो भएको खेलमा श्रीलंकाले सुपर फोरमा अफगानिस्तानलाई […]
The post आज भारत र पाकिस्तान भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.