एक डोज खोप र एक थान कार्डका लागी लाइन [फोटो फिचर]

काठमाडौँ : सरकारले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेपछि काठमाडौँ उपत्यकाका अस्पतालमा खोप लगाउनेको भिड लाग्न थालेको छ । सीसीएमसीको सिफारिसमा गृह मन्त्रालयले सार्वजनिक सेवा लिन खोपकार्ड अनिवार्य गरेपछि अस्पतालमा खोप लगाउने र कार्ड बनाउनेको भिड लाग्न थालेको हो । अहिले दैनिक काठमाडौँमा रहेका वीर अस्पताल, शि…

सम्बन्धित सामग्री

शुक्रराज ट्रपिकल अस्पतालमा खोप सेवा शुरु (फोटो फिचर)

काठमाडौं : शुक्रराज ट्रपिकल अस्पताल पचासभन्दा बढी स्वास्थ्यकर्मीमा कोभिड देखिएपछि बन्द भएको खोप सेवा आजबाट पुनः शुरु भएको छ।पचासभन्दा बढी स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमण देखिएपछि खोप सेवा बन्द भएको थियो।

तपाईको खोप कार्ड खोई ? (फोटो फिचर)

काठमाडौं : प्रहरीले सवारी चेकजाँचका क्रममा कोरोनाविरूद्धको खोप लगाएको कार्ड पनि चेकजाँच गर्न थालेको छ।सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिनसमेत कोरोना खोप कार्ड अनिवार्य गरेपछि प्रहरीले सवारी चेकजाँचका क्रममा खोप कार्ड पनि खोज्न थालेको हो। उपत्यकामा सवारी साधनमा जाेरविजाेर प्रणाली लागू भएपछि प्रहरीले सवारी चालककाे परिचयपत्र पनि चेकजाँच गर्न थालेकाे छ।

सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य (फोटो फिचर)

आज (शुक्रबार)देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ।...

खोप लगाउन थेगिनसक्नु भिड (फोटो फिचर)

काठमाडौं : उपत्यकाका विभिन्न खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउने भिड लागेको छ। नेपालमा कोरोनाको संक्रमणदर बढेपछि मंगलबार बसेको काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्लाहरूको बैठकले कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख गरेपछि कोरोना विरुद्धको दोस्रो डोज लगाउनेको भिड बढेको हो।मीनभवनस्थित सिभिल अस्पतालमा बिहानैदेखि कोभिड विरुद्धको दोस्रो डोज भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लग

ललितपुर महानगरमा जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप (फोटो फिचर)

१४ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबारदेखि जेष्ठ नागरिकलाई निमोनिया रोगविरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो चरणमा ७४ वर्षमाथिका ५ हजार २ सय जना जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको (पीसीभी–१३) खोप लगाउन शुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । पहिलो दिन ललितपुर महानगरपालिका वडा नम्बर १–५ तथा २८ र २९ गरी […]

भेरोसेल खोप लगाउनेको भिड (फोटो फिचर)

काठमाडौं : उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको छ। यसअघि छुटेका ५० वर्ष वा त्यसभन्दा माथि सबै उमेर समूहका नागरिकले खोप लगाउन पाउनेछन्। काठमाडौं महानगरका ३२ वटै वडामा भने आजैदेखि खोप लगाउन सुरु भइसकेको छ।खोप अभियान साउन १८ गतेसम्म जारी रहने बताइएको छ। स्वास्थ्य सेवा विभागका अनुसार यसपटक वडास्तरमै खोप केन्द्रको व्यवस्था गरिएको छ। यसअघि सीमित खोप केन्द्रको व्यवस्था गरिँदा मानिसहरुको भिडभाड भएर झन् कोरोना फैलने जोखिम बढेपछि वडास्तरमै खोप केन्द्रको

कोरोना विरूद्धको खोप लगाउनेको भीड, बुझेकाले नै अटेर गर्छन् (फोटो फिचर)

विराटनगर : मोरङका स्थानीय तहहरूले सोमबारदेखि कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरेको छ। सरकारले चीनबाट भेरोसेल खोप ल्याएसँगै ५५ वर्ष माथिका उमेर समूहलाई यो खोप दिँइदै छ। प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसेल र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।प्रदेश सरकारलाई प्राप्त सबै खोप शनिबारदेखि नै जिल्लाहरूमा वितरण थालिएकाले सोमबारदेखि प्रदेशका सम्पूर्ण जिल्लाले खोप लगाउन कार्य सुरु गरेको छ।स्वास्थ्य

चीनबाट आइपुग्यो ८ लाख डोज खोप (फोटो फिचर)

काठमाडौं : चीनले अनुदानमा उपलब्ध गराएको आठ लाख डोज खोप आइपुगेको छ।सोमबार बेइजिङ गएको नेपाल एयरलायन्सको विमान मंगलबार दिउँसो खोप लिएर आएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोन गरी सहयोगका लागि आग्रह गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए।जसमध्ये निगमको बिमानले बेइजिङबाट ८ लाख डोज खोप ल्याएको हो।यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानले मंगलबारै ल्याउने जनाइएको छ।अहिले ल्याइएको खोप ६० देखि ६५ वर्ष उमेर

कोभिड खोप अभियान सुरु हुँदै, यस्तो छ तयारी [फोटो फिचर]

देशभरका ६६ जिल्लामा करिब १२० खोप केन्द्रबाट खोप अभियान सुरु हुँदैछ। पहिलो चरणमा करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप दिइदै छ।