जोन्सन एन्ड जोन्सनको कोभिड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखियो [फोटो फिचर]

जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। ३ लाख ६ हजार ९७० भायल खोप टेकुमा भण्डारण गरिएको हो।

सम्बन्धित सामग्री

कोभिडविरुद्धको खोप कार्ड हराए प्रतिलिपी बनाउन सकिने

काठमाडौँ । कोभिड१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिले कोभिड खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन सकिने भएको छ । दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट कार्ड लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी जोन्सन एन्ड जोन्सन खोप लगाएको भए […]