जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। ३ लाख ६ हजार ९७० भायल खोप टेकुमा भण्डारण गरिएको हो।
काठमाडौँ । कोभिड१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिले कोभिड खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन सकिने भएको छ । दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट कार्ड लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी जोन्सन एन्ड जोन्सन खोप लगाएको भए […]