कोभिड खोप अभियान सुरु हुँदै, यस्तो छ तयारी [फोटो फिचर]

देशभरका ६६ जिल्लामा करिब १२० खोप केन्द्रबाट खोप अभियान सुरु हुँदैछ। पहिलो चरणमा करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप दिइदै छ।