प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनुपर्ने मागसहित सात संगठनले बालुवाटार मार्च गर्ने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउनु पर्ने माग गर्दै सातवटा पेसागत संगठनले बालुवाटार मार्च गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

निर्मला कुर्मीको न्यायका लागि बालुवाटार मार्च [तस्बिरहरू]

बाँकेकी निर्मला कुर्मीलाई न्याय दिनुपर्ने माग गर्दै धर्नारत महिला अधिकारकर्मीहरूले आइतबार बालुवाटार मार्च गरेका छन् । भदौरे झरीकाबीच धर्नारत  महिला अधिकारका लागि राष्ट्रिय अभियानका अभियन्ताहरू, महिला अधिकारकर्मी र नागरिक अगुवाहरूले माइतीघरदेखि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास नजिकैसम्म पैदल मार्च गरेका हुन् ।

मिटरब्याजीलाई कारबाहीको माग राख्दै बालुवाटार मार्च (फोटोफिचर)

मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै नागरिक आन्दोलनले आज माइतीघरबाट बालुवाटारसम्म मार्चपास गरेका छन् । नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको संघर्ष समितिले मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै लामो समयदेखि...

मिटरब्याज पीडितहरुले पर्सि बालुवाटार घेर्ने, नागरिक आन्दोलनको साथ

१४ भदौ, काठमाडौं । मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले बालुवाटार मार्च गर्ने भएको छ । काठमाडौंमा सडक संघर्ष थालेको एक महिना पुग्न लागेको सन्दर्भमा समितिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न लागेको हो । संघर्ष समितिका संयोजक राम सुरत गुप्ताका अनुसार समितिले पर्सि बिहीबार २ बजे बालुवाटार मार्च गर्नेछ । उनले वक्तव्य निकाल्दै आफ्नो न्यायका […]

सर्वोच्चदेखि बालुवाटारसम्म न्याय मार्च (फोटो फिचर)

९ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै पेशाकर्मीहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म पैदल हिँडेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यालय, रामशाहपथबाट सुरु भएको बालुवाटार न्याय मार्च भद्रकाली, शहीदगेट, सुन्धारा, हुदै बालुवाटार पुगेको थियो । विरोध र्‍यालीमा नेपाल बार एशोसिएसनका साथै बृहत नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै बालुवाटारसम्म 'न्याय मार्च' (फोटोफिचर)

न्यायपालिका शुद्धीकरणको माग गर्दै करिब एक महिनादेखि आन्दोलनमा होमिएका कानुन व्यवसायीको अगुवाइमा नागरिक समाजले मार्चपास गरेको छ । बिहीबार दिउँसो २ बजेदेखि कानुन व्यवसायीसँगै पेसागत सङ्गठनहरूले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् ।बालुवाटार न्याय मार्च नाम दिइएको मार्चपासको नेतृत्व नेपाल बार एसोसिएसनले गरे पनि बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति महासंघ लगायत, नेपाल शिक्षक संघ, नेपाल इञ्जिनियर्स एसोसिएसन लगायतका पेसागत संघ र संस्थाको समेत सहभागिता रहेको

पेशागत तथा नागरिक संस्थाहरूले ‘बालुवाटार न्याय मार्च’ गर्ने

उनीहरूले न्यायाधीश नियुक्तिका प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न दलहरूको ध्यानाकर्षण समेत गराएका छन् ।

बारसहित सात संस्थाद्वारा प्रधान न्यायाधीशबिरुद्ध बालुवाटार न्याय मार्च घोषणा

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोगको प्रक्रिया थाल्न र न्यायपालिकाको गतिरोध अन्त्यका लागि दबाब दिँदै मंसिर ९ गते बालुवाटार न्याय मार्च घोषणा गरिएको छ। राणाको न्याय क्षेत्र पुनःसंरचनाको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनलाई अन्य ६ संस्थाले साथ दिएका छन्। नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, […]

बृहत् नागरिक आन्दोलनले सोमबार ‘बालुवाटार मार्च’ गर्ने

बृहत् नागरिक आन्दोलनले सोमबार ‘बालुवाटार मार्च’ गर्ने भएको छ । यही माघ १२ गते सोमबार बालुवाटार मार्च गर्न लागिएको बृहत नागरिक आन्दोलनका युग पाठकले जानकारी दिएका छन्

माटोको टीका लगाएर सोमबार कमलपोखरी–बालुवाटार मार्चपास हुँदै

बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार ‘बालुवाटार मार्च’ कार्यक्रम गर्ने भएको छ । अभियानको तर्फबाट युग पाठकले जारी गरेको विज्ञप्तिमासबै कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवम् नागरिक अभियन्ताहरुलाई मार्चपासमा सहभागिताका लागि अनुरोध गरिएको छ । ‘प्रतिनिधिसभा विघटन लगायत सबै प्रकारका प्रतिगमनको विरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने हामी सबै सचेत नागरिकको कर्तव्यवोध सडक