मिटरब्याज पीडितहरुले पर्सि बालुवाटार घेर्ने, नागरिक आन्दोलनको साथ

१४ भदौ, काठमाडौं । मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले बालुवाटार मार्च गर्ने भएको छ । काठमाडौंमा सडक संघर्ष थालेको एक महिना पुग्न लागेको सन्दर्भमा समितिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न लागेको हो । संघर्ष समितिका संयोजक राम सुरत गुप्ताका अनुसार समितिले पर्सि बिहीबार २ बजे बालुवाटार मार्च गर्नेछ । उनले वक्तव्य निकाल्दै आफ्नो न्यायका […]